जाली नेपाली नोटसहित छ जना पक्राउ

काठमाडौँ, १५ फागुन ०७४/ प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट रु पाँच...

पोखरामा दोस्रो दक्षिण एसियाली योग खेलकुद हुने

काठमाडौँ, १५ फागुन०७४/  दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता नेपालमा आयोजना गरिने भएको छ । एसियाली, दक्षिण एसियाली र नेपाल योग खेलकुद संघको संयुक्त आयोजनामा २०७५ साल वैशाख २१, २२...

याेग गुरू भानुभक्त दाहाल संगकाे भीडीयाे अन्तरवार्ता

स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग एकदमै फाइदाजनक हुन्छ । तर, योग गर्दा केहि सावधानी अपनाउनु पर्छ । योग गर्दा केहि नियम अनिवार्य पालना गर्नुपर्छ । उक्त नियम पालना...

गुल्मीमा भेटियो नक्कली नोट

गुल्मी, १५ फागुन ०७४/ गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ ।सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय...

रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या

रौतहट, १५ फागुुन ०७४/ जिल्लाको उत्तरीभेगको कटहरिया नगरपालिकामा गएराति टाउकोमा बञ्चरो प्रहार गरेर एकजनाको हत्या गरिएको छ । कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुुनियाको टाउकोमा बञ्चरो प्रहार...

आगलागीबाट करिब रु ५० लाखको क्षति

काठमाडौँ, १५ फागुन०७४/पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी (एनआइइसी) ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब रु ५० लाखको क्षति भएको छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब...

आजको राशिफलःफागुन १५

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ ) घर परिवार तथा आफन्तहरुमा बिभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धि...

राति १२ बजे भूकम्पको धक्का

काठमाडौं १४फागुन०७४/दोलखामा गएराति परकम्प गएको छ । राति १२ बजेर ४५ मिनेट जाँदा दोलखाको श्यामा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ...

टीकापुर घटनाको ३० महिनापछि रेशम चौधरी जेल चलान

धनगढी१५फागुन०७४/ जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुख्य अभियुक्त रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार चौधरीलाई थुनामा...

एउटै गोत्रमा विवाह यसकारण गर्न नहुने

 विवाहले वरवधू मात्र नभई दुई परिवारबीचको सम्बन्ध मजबूत बनाउँछ । हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ ।आजकल यो परम्पराको पालन मानिसले गर्दैनन् तर धर्मग्रन्थहरूमा सहगोत्री विवाहलाई निषेध...