माइतीघर आएको बेला युवती बलात्कृत: तीन लाखमा मिलापत्र
गमगढी १७फागुन०७४/ मुगुमा बलात्कारको मुद्दा तीन लाखमा मिलापत्र भएको छ । सोरु गाउँपालिकाकी २० वर्षीया एक युृवती बलात्कृत भएको मुद्दालाई अभियुक्तले प्रहरीमा उजुरी दिनबाट रोकेर मिलापत्र गरेको पीडित परिवारले जानकारी...