माइतीघर आएको बेला युवती बलात्कृत: तीन लाखमा मिलापत्र

गमगढी १७फागुन०७४/ मुगुमा बलात्कारको मुद्दा तीन लाखमा मिलापत्र भएको छ । सोरु गाउँपालिकाकी २० वर्षीया एक युृवती बलात्कृत भएको मुद्दालाई अभियुक्तले प्रहरीमा उजुरी दिनबाट रोकेर मिलापत्र गरेको पीडित परिवारले जानकारी...

होलीमा मुग्लिन सडक दुई दिन बन्द नगरिने

रत्ननगर, चितवन, १७ फागुन ०७४/ होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । आज फागुन १७ र १८ गते उक्त सडकमा गाडी...

गोली प्रहारबाट एक युवक गम्भीर घाइते

पर्सा, १७ फागुन०७४/ अज्ञात हतियारधारीले बुधबार चलाएको गोली लागी वीरगन्जमा एक युवक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगलाअगाडि राति ९ः३० बजेको समयमा...

शक्तिशाली बन्दै ओली, थपियो प्रधानमन्त्रीको शक्ति र अधिकार

काठमाडौं १७फागुन०७४/झन्डै संवैधानिक निकायको हैसियतमा रहेका महत्वपूर्ण अनुसन्धानमूलक निकायले अपेक्षाकृत रूपमा प्रभावकारी काम गर्न नसकेपछि केपी ओली नेतृत्वको सरकारले ती सबै निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने निर्णय गरेको...

नाता प्रमाणित गर्न वडाध्यक्षले एक बिघा जग्गा मागे

कपिलवस्तु १७फागुन०७४/ कृष्णनगर नगरपालिका कर्मागाउँकी दुलारमती कुर्मी वडा कार्यालयमा नाता प्रमाणित प्रमाणपत्र लिन पुगिन् । उमेरले ७० काटेको भए पनि उनी नागरिकताविहीन थिइन् । श्रीमानको मृत्यु भइसकेकाले उनले नागरिकता बनाउन...

हिन्दू धार्मिक शंकराचार्यको निधन, भारतीय प्रधामन्त्री मोदीद्वारा ट्वीटरमार्फत दुःख व्यक्त

काठमाण्डाै१७फागुन०७४/ जयेन्द्र सरस्वती नामले चिनिने काँची कामाकोटी पिठका ६९ औं पिठाधिश शंकराचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी हिन्दू धार्मिक नेता हुन। उनी मधुमेह रोगबाट पिडित थिए ।...

आज फागु पूर्णिमा

काठमाडौँ, १७ फागुन०७४/ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई...

गाईको बाच्छीमात्रै जन्माउने प्रविधि प्रभावकारी बन्दै

चितवन, १६ फागुन०७४/धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेको बेला अमेरिकाबाट भित्राइएको बाच्छी मात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ । नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र...

प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार (हेराै काे कुन मन्त्री )

हेटौँडा १६ फागुन ०७४/ प्रदेश नं ३ मा मुख्यमन्त्री डोरमणि पौडेलले मौजुदा मन्त्रिपरिषद्मा आज चार जना नयाँ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुमा नेकपा (एमाले)का तर्फबाट कैलाश...

दुई महिलाको हत्यामा संलग्न सन्त पक्राउ

भीमदत्तनगर, १६ फागुन ०७४/ कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीम वस्तीका ६४ वर्षीय वृद्धा मानमती धामीको हत्यामा संलग्न ६६ वर्षीय रामलाल राना (सन्त) पक्राउ परेका छन् । गत बिहीबार अभियुक्त रानाले भीम...