होलि पर्बसंगै धरानको सुरक्षा ब्याबस्थामा कडाइ
मिलन चाम्लीङ, धरान,१८फागुन०७४/ धरानमा होलि पर्व अहिलेसम्म शान्ति पुर्ण तरिकाले होलिको सद्भाव एकअर्कामा रंग साटासाट गरेर मनाइदैछ ।सुरक्षाको लागि विभिन्न चोकहरुमा प्रहरी खटिरहेको छन।हालसम्म धरानमा हेल्मेट नलगाई तथा क्षमता भन्दा...