आजको राशिफलःफागुन १८

आज बि.स.२०७४ फाल्गुन १८ गते । शुक्रबार । ईश्वी सन् २०१८ मार्च ०२ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ ।...

होलि पर्वसंगै इटहरीको सुरक्षा ब्यवस्थामा कडाइ

मिलन चाम्लीङ्१८फागुन०७४/   होलि पर्बमा मादक पदार्थ सेवन गरि उक्ष्रीण्खल तवरले होलि मनाउन थाले पछि इटहरीमा सुरक्षा कडा गरिएको छ।इटहरी प्रवेश गर्ने विभिन्न ठाउँमा सुरक्षा तथा चेक जाँच सुरु गरिएको छ।...

पसलको अगाडि खुर्सानी र कागति किन झुण्ड्याईन्छ ? यस्तो रहेछ कारण !

 हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ । किन होला ? कारण के होला ? हामि जो कोहिको मनमा उठने...

होलीको पर्वसँगै यी ७ राशिको चम्किँदैछ भाग्य !

८४ वर्षपछिको संयोगवस यो वर्षको होलीको पर्वसँगै यी ७ राशिको भाग्यमा बदलाव आउनेछ।ज्योतिषाचार्यका अनुसार यो वर्ष होलीमा शनि ग्रहको दुर्लभ संयोग बनेको छ । होलीको दिन शनि धनु राशिमा हुनेछ...

ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट

रत्ननगर, चितवन, १८ फागुन ०७४/ सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट गरेको छ । गणको गस्ती टोलीले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका–६ डाबराङ गाउँमा...

डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

राजविराज, १८ फागुन ०७४/राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ । राजविराज–भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा...

बक्यौता नतिर्ने सरकारी कार्यालयको लाइन काटियो

इलाम, १८ फागुन०७४/ नेपाल विद्युत् प्राधिकरण इलामले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सरकारी कार्यालयको लाइन धमाधम काट्न थालेका छन् । तीन महिनाभन्दा लामो समयसम्म विद्युत् महशुल नतिर्ने मालपोत कार्यालय, आदर्श...

प्रदेश नं१ मा प्रादेशिक महोत्सव जारी

मिलन चाम्लीङ्,सुनसरी १८फागुन०७४/ गत फाल्गुन ११ गते देखि पर्यटन,कृषि,सूचना प्रबिधि,कलासस्कृती,शिक्षा तथा औद्योगिक प्रदर्शनी भन्ने नाराको साथ प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सुरु भएको मेला निरन्तर २१ गतेसम्म...

दुई लाख नेपाली महिला भारतको यौन शोषणको सिकार बन्दै

हेटाैडा१७फागुन०७४/नेपाली महिला तथा बालबालिका भारतमा दासतापूर्ण यौन शोषणको सिकार भइरहेका माइती नेपालले दुई लाख नेपाली महिला तथा बालिका यौन शोषणको सिकार भएको जनाएको छ । माइती नेपालले बुधबार हेटौँडामा आफ्नो...

राष्ट्रपति पुनः विद्यादेवी भण्डारी नै हुने

काठमाडौं१८फागुन०७४/वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो। फागुन २९ मा...