हत्याको अभियोगमा छिरिङ शेर्पा पक्राउ

काठमाडौँ, १८ फागुन ०७४/महानगरीय प्रहरी परिसर काठमाडौँले सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्दै आएका २५ वर्षीय छिरिङ शेर्पाको हत्याका अभियोग लागेका विकास तामाङलाई आज बिहान पक्राउ गरेको छ । परिसरबाट खटिएको...

बिगु गाउॅपालिकाको निर्णय स्वागत याेग्यःसरोकार समिती

 रामचन्द्र खड्का,१८फागुन०७४/  दोलखा बिगु गाउॅपालिकामा नार्माणधिन चर्चित राष्ट्रिय गाैरबको आयोजना अपर तामाकोशिको शेयर बितरणमा हुन सक्ने बिभेद लाइ हटाउन गाउॅपालिकाको बैठक बसि सम्मान ढंङगाले गाउॅपालिकाको सबै वडाहरूलाई क बर्गमा पारि...

१०३ जना र २७१ वटा सवारीसाधन प्रहरी नियन्त्रणमा

मिलन चाम्लीङ,धरान१८फागुन०७४/  होलि पर्बको अवसर राखेर सुनसरी जिल्लाभरिको सुरक्षामा आज कडाइ गरिएको थियो ।कडाइ गरे संगै दिनभरमा सुनसरी जिल्लाभरबाट ट्राफिक नियम बिपरित चलाएको २७१वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ...

धरानमा भब्यताका साथ होलि पर्व मनाइयो

मिलन चाम्लीङ,१८फागुन०७४/ पहाडमा  हिजो होलि पर्व मनाईयो भने मधेसका भेग हरूमा आज १८ गते मनाउने क्रममा  धरानमा आज होलि भब्यता साथ मनाइएको छ। धरान भानुचोकमा हजारौं युवायुवतीकाे उपस्तिथिमा होलि मनाइएको छ।...

टिपर दुर्घटनामा एकको मृत्यु

चितवन, १८ फागुन०७४/ राप्ती नगरपालिका– १ परेवाकोटमा आज टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ना७ख २९८४ नंको टिपर भीरबाट खस्दा मकवानपुर...

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित

काठमाडौं१८फागुन०७४/बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव माओवादीको चेतावनीलाई कारण देखाउादै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले शो रद्द गरेको हो ।

अहीले बिहान दोलखामा ४.६ रेक्टरको परकम्प

काठमाडौँ, १८ फागुन ०७४/ दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ ।जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको...

होलि पर्बसंगै धरानको सुरक्षा ब्याबस्थामा कडाइ

मिलन चाम्लीङ, धरान,१८फागुन०७४/  धरानमा होलि पर्व अहिलेसम्म शान्ति पुर्ण तरिकाले होलिको सद्भाव एकअर्कामा रंग साटासाट गरेर मनाइदैछ ।सुरक्षाको लागि विभिन्न चोकहरुमा प्रहरी खटिरहेको छन।हालसम्म धरानमा हेल्मेट नलगाई तथा क्षमता भन्दा...

होली खेल्ने क्रममा छूरा प्रहार, एकजनाको मृत्यु

अत्तरीया१८फागुन०७४/कैलालीमा होली खेल्ने क्रममा छूरा प्रहार हुँदा एकजनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ मा गएराति १२ः४५ बजे होली खेल भइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा टीकापुर नगरपालिका–२ का...

एक महिलाद्वारा विष खुवाएर आफ्नै श्रीमान्को हत्या

खजुरा, बाँके, १८ फागुन ०७४/बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमान्लाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी...