शेयर बितरणमा बिभेद भएको भन्दै काठमाण्डौंमा उर्लियो जनसागर

रामचन्द्र खड्का,१९फागुन०७४/दोलखा विगु गाउ“पालिकाको लामाबगरमा निमार्णाधिन राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीको शेयर वितरणमा असन्तुष्ट व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार काठमाडौंको मिनभवनमा नेकपा एमाले विगु काठमाडौं सम्पर्क...

भबिष्य खोज्दै संगीत क्षेत्रमा निमा तामाङ

मिलन चाम्लीङ,१९फागुन/ सिन्धुपाल्चोक घर भै काठमाडौ क्षेत्रमा बिगत ३ बर्ष देखि संगीत क्षेत्रमा भबिस्य खोज्दै संघर्ष गरिरहेको छन निमा तामाङ। हालै नयाँ तामाङ सेलो म्युजिक भिडियो सहित देखा संगीत क्षेत्रमा...

गौतम बुद्धको जन्मस्थलको अकाट्य प्रमाण पेश

काठमाडौँ, १९ फागुन ०७४/ शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन् । बुद्धवचन ‘धम्मपद’ एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले वाचन...

करिब दुई अर्बको शेयर कारोबार

काठमाडौँ, १९ फागुन ०७४/ धितोपत्र बजारमा यससाता रु एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार बराबरका ४५ लाख २६ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका छन् । नेपाल...

एमाले र माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक आज बस्ने

काठमाडौं,१९ फागुन०७४/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक आज बस्ने भएको छ ।पार्टी एकताको अन्तिम तयारीमा रहेका दुवै दलले संसदीय गतिविधिमा एकरुपता दिनेबारे प्रशिक्षण दिन संयुक्त...

जोखिम पुर्ण यात्रा गर्न बाध्य सोलुखुम्बु,ओखलढुंगा र खोटाङ यात्रीहरु

मिलन चाम्लीङ्१९फागुन०७४/ नेपालकाे पुर्बी भेग इटहरी, धरान, झापा, बिराटनगर लगायत पुर्बि भेगको जिल्लासंग तीन जिल्ला(सोलुखुम्बु,ओखलढुंगा र खोटाङ)जोड्ने सिद्दिचरण श्रेष्ठ राजमार्ग सिराहाको मिर्चैया देखि उदयपुर घुर्मिसम्म ७६ किलोमीटर सडक मर्मत नहुदा तीन...

नेपाली राष्ट्रिय क्रिकेटर सन्दिपले रचे अर्को इतिहास

काठमाडौं१९फागुन०७४/ नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएको छ। सन्दिपलाई बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले...

आज शनिबारको राशिफल हेरी थाहा पाउनुस् तपाईको दिन कति शुभ ?

काठमाडौं १९फागुन०७४/ बि.स.२०७४ फाल्गुन १९ गते । शनिबार । ईश्वी सन् २०१८ मार्च ०३ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९...

अभियुक्त कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीको शपथ होला ?

काठमाडौं१९फागुन०७४/ कैलाली टीकापुर घटनाका अभियुक्त कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई पनि प्रतिनिधिसभाका अरू सदस्यसँगै शपथ गराउन राजपा नेपालले संसद् सचिवालयसमक्ष माग गरेको छ । सचिवालयले आयोजना...

नक्कली कागजात तयार गर्ने पक्राउ

काठमाण्डाै१८फागुन०७४/महानगरीय अपराध महाशाखाले विभिन्न संघसंस्था तथा सरकारी कार्यालयको छाप, दस्तखत कीर्ते गरी नक्कली कागजात तयार गर्ने अभियुक्त कोटेश्वरनजिक डाक्टर हेल्थकेयर मेडिकल पसलका सञ्चालक मकवानपुरका कवीर भनिने उदय थिङलाई यही फागुन...