अर्थमन्त्रीको सेयर बजारप्रति नकारात्मक धारणा, सेयर बजारमा ठूलो गिरावट
काठमाडौं २१फागुन०७४/ सेयर बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ...