गाईको संरक्षण गर्न माग

काठमाडौँ, २१ फागुन ०७४/ जगत गुरु नेपाल सञ्चार केन्द्रले नेपालमा छाडा छाडिएका गाईको उचित व्यवस्थापन तथा पालन पोषणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा...

पेट्रोलको मूल्य रु एक घट्यो

काठमाडौँ, २१ फागुन ०७४/ नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ ।स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ ।...

अस्पतालको झ्यालबाट हाम्फाल्दा मृत्यु

रत्ननगर, चितवन, २१ फागुन०७४/ चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी...

टीकापुरमा आन्दोलन चर्किदै, प्रहरीद्वारा ५ सेल अश्रु ग्यास प्रहार

काठमाण्डाै२०फागुन०७४/हत्यारालाई सार्वजनिक गरि कारवाहीको माग गर्दै भएको आन्दोलन आक्रामक र उग्र बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले ५ सेल अश्रु ग्यास प्रहार गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर घेराउका...

चुडामणि शर्मा ४५ लाख धरौटीमा रिहा

काठमाण्डाै२१फागुन०७४/  विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेषका रजिष्ट्रार भीमकुमार...

कांग्रेस संसदीय दलमा देउवा र सिंहको उम्मेदवारी

काठमाडौं २० फागुन २०७४/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आइतबार उम्मेदवारी मनोनयन भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी दर्ता भएको हो...

राजा अाउ देश बचाउ भन्दै ज्ञानेन्द्रलार्इ भब्य स्वागत

बिर्तामोड२०फागुन०७४/ पूर्व राजा ज्ञानेन्द्र शाह तीन साता लामो बसाइका लागि आज झापा आइपुगेका छन्। अपरान्ह श्री एयरलाइन्सको विमानबाट उनी झापा आइपुगेका हुन्। उनको झापा भ्रमण अनौपचारिक भएको बताइएको छ। उनी...

सुरक्षा निकायको चुस्त परिचालन आवश्यकःगृहमन्त्री थापा

काठमाडौँ, २० फागुन०७४/गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा अवस्था विशिष्ट मोडमा रहेको भन्दै यस घडीमा सुरक्षा निकायको चुस्त परिचालन अत्यन्तै महत्वपूर्ण हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ...

एक क्विन्टल गाँजा बरामद

चितवन, २० फागुन ०७४/ जिल्ला वन कार्यालयको सहयोगमा प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गएराति राप्ती नगरपालिका– ११...

फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा

चितवन, २० फागुन०७४/ प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई...