नेपाल स्कटल्याण्डसँग चार विकेटले पराजित

काठमाडौँ २४ फागुन०७४/ आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा आज भएको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल चार विकेटले पराजित...

गगन थापा होलान् त मुख्य सचेतक ?

काठमाडौं२५फागुन०७४/ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा कांग्रेसको भूमिका प्रभावकारी बनाउन तत्काल मुख्य सचेतकको मनोनयन गर्ने तयारी गरेका छन् । काग्रेस संसदीय दलको...

महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि…

भक्तपुर, २५ फागुन०७४/ महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै गएको आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् । १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिति भक्तपुर, महिला विकास कार्यालय, भक्तपुर...

बैठकमै प्रमुखले कुटे उपप्रमुख

दोलखा २५फागुन०७४/ केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ । बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन् । आजको अन्नपूर्ण...

प्रलय -पथ -तीर्थराज अधिकारी

आँतमा दाँत बोकेका डुल्छन् जल्हाद लस्कर यिनैका चालले गर्दा बनाए डरको घर ! तिखा छन् हातका नंग्रा तीर बोकी रमाउँछन् आगोझैँ मन भै तातो फूललाई समाउँछन् । खडेरी पल्टियो कस्तो...

बुढानिलकण्ठका महिलाले भब्यताकासाथ १०८औ अन्तर्राष्ट्रिय महिला दिवस मनाए

काठमाण्डाै २४फागुन०७४/ सामुदायिक सेवा केन्द्र बुढानिलकण्ठ ,महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ ,बुढानिलकण्ठ नगरपालीका भित्रका बिभिन्न महिला संजालहरुको संयुक्त आयोजनमा आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिलाको जीवन स्तर रुपान्तरण भन्ने नाराको...

महिला संजाल धरानले १०८ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस भब्यताको साथ मनायाे

मिलन चाम्लीङ,२४फागुन०७४/  आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिलाको जीवन स्तर रुपान्तरण भन्ने नाराको साथ धरानमा १०८ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस मनाएको छ। पब्लिक हाइस्कुलमा सम्पुर्ण महिलाहरुको...

बन्दको प्रचार गर्दै हिँडेका गुरुङ समातिए

काठमाडौं २४ फागुन०७४/बन्दको अनर्गल प्रचार गर्दै हिँडेको आरोपमा माओवादीका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष समेत रहेका रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार दिउँसो...

कपाल झर्न नदिने उपाय -हेराै

कपाल झरेर दिक्क हुनुभएको छ ? कुनै पार्लरमा गएर हेयर ट्रिटमेन्ट गरेर कपाल झर्नबाट जोगाउने सोँचमा हुनुहुन्छ ? त्यसोभए पार्लरमा गएर पैसा नखन्याउनुहोस् । तपाइँ आफैले केही जुक्ति लगाउनुभयो भने...

‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’ -गृहमन्त्री थापा

काठमाडौँ, २४ फागुन ०७४/ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अध्यागमन विभाग र सो अन्तर्गतका कार्यालयका कमी कमजोरी हटाई तत्काल सुधारको काम अघि बढाउन निर्देशन दिनुभएको छ । आज यहाँ अध्यागन विभागको...