पेट्रोलियम पाइपलाइनको काम शुरु

वीरगञ्ज २५फागुन २०७४/ नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ । सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको...

कब्जियत हटाउन के खाने ?

कब्जियत आफैँमा कुनै रोग होइन । यो पेट, आन्द्रा अथवा समग्र पाचन प्रणालीमा उत्पन्न समस्याको असर मात्र हो । प्राकृतिक रूपमा कब्जियतको समस्या कम गरी दिसा खलास गर्न यस्ता खानेकुरा...

जिल्ला कारागारमा अनशन थालेका रेशमलालको स्वास्थ्य अवस्था कमजोर बन्दै

काठमाडौं२५फागुन०७४/  कैलाली निर्वाचन क्षेत्र नम्बर १ का सांसद रेशमलाल चौधरीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । चौधरी जिल्ला कारागारमा थुनामा रहेका छन् । आफूहरुलाई रिहा गर्नुपर्ने, सांसद चौधरीलाई प्रमाणपत्र...

भारतीय राजदूतावासले दुई सय नेपाली विद्यार्थीलाई स्वर्ण वर्ष छात्रवृत्ति’ प्रदान

काठमाडौँ, २५ फागुन ०७४/ नेपालस्थित भारतीय राजदूतावासले नेपाल र भारतबीचको दौत्य सम्बन्ध भएको ५० वर्ष पुगेको अवसरमा स्थापना गरेको ‘स्वर्ण वर्ष छात्रवृत्ति’ बाट आज दुई सय नेपाली विद्यार्थीलाई पुरस्कृत गरेको...

सभामुखमा कृष्णबहादुर महरा निर्विरोध

काठमाडौँ, २५ फागुन ०७४/ प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध हुनुभएको छ । सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको...

विश्वकप क्रिकेट छनोटः नेपाल र अफगानिस्तान भिड्ने

काठमाडौँ, २५ फागुन ०७४/ आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार...

आजकाे राशिफल – २५ फागुन

  आजको राशिफल बि.स.२०७४ फाल्गुन २५ गते । शुक्रबार । ईश्वी सन् २०१८ मार्च ०९ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके...

सभामुखमा एमाले–माओवादीको रस्साकस्सी

काठमाडौँ२५फागुन०७४/  सभामुखमा एमाले–माओवादीको रस्साकस्सी चलेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । समाचारका अनुसार माओवादीले कृष्णबहादुर महरालाई सभामुखमा अघि सार्ने तयारी गरेको छ भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

बर्दियाको वडा कार्यालयमा वम विस्फोट ,

बर्दिया २५फागुन०७४/ बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमा बम विस्फोट भएको छ । गएराती भएको सो वम विस्फोट बाट कुनै मानविय र भौतिक क्षेँती भने नभएको प्रहरीले...

डीडीसीमा दैनिक ६० हजारको दही चोरी, रकम हिनामिना गर्ने ६ जनाको ग्रेड घटुवा

काठमाडौं २५,फागुन २०७४/ सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको...