३१ सदस्य कार्यसमिति चयन गर्दै नेपाल विद्यार्थी मञ्चको चौथो राष्ट्रिय महाअधिबेशन समापन

 मिलन चाम्लीङ,धरान२६फागुन०७४/"बहुभाषिक शिक्षा नितिलाई विश्वविद्यालय तहसम्म ब्याबहारिक कार्यनयन लागि हाम्रो आन्दोलन" भन्ने मुल नाराका साथ नेपाल विद्यार्थी मञ्चले हिजाे देखी धरानमा शुरू भएकाे चौथो राष्ट्रिय महाधिवेशन अाज नयाँ ३१ कार्यसमितिकाे...

सय वर्ष उमेर पुगेका उपसैनिकलाई मासिक रु १० हजार दिइने

हिले, धनकुटा, २६ फागुन ०७४/नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा रु १० हजार भत्ता उपलब्ध गराउने भएको छ । प्रधानसेनापति राजेन्द्र्र क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा आज...

छ लेन सडकमा ८० जनाको मृत्यु

भक्तपुर, २६ फागुन ०७४/ अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि सूर्यविनायकसम्मको छ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार सो अवधिमा चार हजार...

सार्वजनिक बिदा कटौती हुने, १०५ बाट ८४ दिनमा झार्न प्रस्ताव

काठमाडौँ,फागुन २६ / गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१...

नगरप्रमुखले डुबाए घोडाघोडी नगरपालिका

कैलाली२६फागुन०७४/ कैलालीको मध्यवर्ती क्षेत्रको घोडाघोडी नागरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीका कारण नगरपालिकामा चरम संकटमा पर्दै जान थालेको आजको नेपाल समाचारपत्रले छापेको छ । समाचरका अनुसार चौधरी नगरप्रमुखमा विजयी भएपछि मनोमानीरुपमा...

नेपाल विद्यार्थी मञ्चको चौथो राष्ट्रिय महाअधिबेशन धरानमा जारी

मिलन चाम्लीङ,धरान२५फागुन०७४/  बहुभाषिक शिक्षा नितिलाई विश्वविद्यालय तहसम्म ब्याबहारिक कार्यनयन लागि हाम्रो आन्दोलन  भन्ने मुल नाराको साथमा आज देखि नेपाल विद्यार्थी मञ्चकाे चौथो राष्ट्रिय महाधिवेशन धरानमा सुरु भएको छ। महाधिवेशनमा राष्ट्रिय...

झापा ११ फाइनलमा

सुरुङ्गा (झापा) फागुन २५ / घरेलु मैदानमा रुस्लान थ्रीस्टार क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा...

गोर्खा डिपार्टमेन्ट स्टोरको पाँचौ साखा धरानमा

मिलन चाम्लीङ,धरान२५फागुन०७४/ पुर्बमा नाम चलेको डिपार्टमेन्ट स्टोर गोर्खा डिपार्टमेन्ट स्टोर इटहरीबाट स्थापना भएर मोरङको बिराटचोक,सनिस्चरे पथ्री झापाको दमकमा हुँदै आज धरानमा एक औपचारिक कार्यक्रम गरेर गोर्खा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा...

पेट्रोलियम पाइपलाइनको काम शुरु

वीरगञ्ज २५फागुन २०७४/ नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ । सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको...

कब्जियत हटाउन के खाने ?

कब्जियत आफैँमा कुनै रोग होइन । यो पेट, आन्द्रा अथवा समग्र पाचन प्रणालीमा उत्पन्न समस्याको असर मात्र हो । प्राकृतिक रूपमा कब्जियतको समस्या कम गरी दिसा खलास गर्न यस्ता खानेकुरा...