बिपि स्वास्थ्य प्रतिस्ठानको इमर्जेन्सी कक्षमा भुइमै उपचार

मिलन चाम्लिङ,धरान,२८फागुन०७४/ आइतबार रिपोर्टिङक्रममा बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्षमा पुग्दा  बिरामीलाई उपचार गर्न ठाउँ नपुगेर भुइँमा नै उपचार गर्दै गरेको भेटिएको छ। हामीले एकजना इमर्जेन्सी कक्षमा कार्यरत चिकित्सकलाई सोध्दा...

बसले किच्दा महिलाको मृत्यु

सुर्खेत, २७ फागुन०७४/ जुम्लाबाट काठमाडौँ जाँदै गरेको ना ४ख ७२४३ नं को बसले किच्दा आज एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्ला, तातोपानी गाउँपालिका– २ सुन्दरगाउँकी २७...

जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

उर्लाबारी, मोरङ, २७ फागुन ०७४/ मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७...

‘उपत्यकामा साइकल लेन बनाउँछु’- लालबाबु पण्डित

काठमाडौं २७ फागुन०७४/जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले काठमाडौं उपत्यकामा साइकल लेन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।सानेपास्थित स्टार हस्पिटल र वर्ल्ड साइकल टुर क्याम्पेनद्वारा संयुक्त रूपमा आयोजित साइकल र्‍याली उद्घाटन गर्दै...

जाहेरी नलिने प्रहरी अधिकारीसँग स्पष्टीकरण

काठमाण्डाै२७फागुन०७४/बोक्सीको आरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खड कैलालीका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । जिल्ला...

कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा

बेनी, म्याग्दी, २७ फागुन ०७४/ राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी...

आजको राशिफल: फाल्गुन २७

आजको राशिफल बि.स.२०७४ फाल्गुन २७ गते । आईतबार । ईश्वी सन् २०१८ मार्च ११ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९...

रक्सी खाएको बेलामा कहिल्यै गर्दै नगर्नुहोस् यस्ता काम

सकेसम्म त रक्सि नखाएकै बेस । रक्सि खाएपछि गरिने धेरै कामले तपाईको सम्बन्ध,जागिर तथा अन्य कुरा समेत भताभुंग हुनसक्छ । तेसैले सकेसम्म रक्सिको मात्रा मिलाएर आफ्नो शरीरले थेग्ने गरिमात्र खानुपर्छ...

इलाममा विष्फोटपछि एकको मृत्यु

मंगलबारे, इलाम, २६ फागुन ०७४/ इलाममा विष्फोट भएर एकजनाको मृत्यु भएको छ ।इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको हो । राईको आज साँझ इलाम...

 अब कहिल्यै लोडसेडिङ तालिका नपाउने :कुलमान घिसिङ

झापा २६फागुन०७४/ कन्काई नगरपालिकालाई देशकै पहिलो विद्युत चुहावटलाई नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरेका छन् । घोषणासँगै घिसिङले देशले अब कहिल्यै लोडसेडिङको तालिका नपाउने...