जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

उर्लाबारी, मोरङ, २७ फागुन ०७४/ मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७...

‘उपत्यकामा साइकल लेन बनाउँछु’- लालबाबु पण्डित

काठमाडौं २७ फागुन०७४/जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले काठमाडौं उपत्यकामा साइकल लेन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।सानेपास्थित स्टार हस्पिटल र वर्ल्ड साइकल टुर क्याम्पेनद्वारा संयुक्त रूपमा आयोजित साइकल र्‍याली उद्घाटन गर्दै...

जाहेरी नलिने प्रहरी अधिकारीसँग स्पष्टीकरण

काठमाण्डाै२७फागुन०७४/बोक्सीको आरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खड कैलालीका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । जिल्ला...

कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा

बेनी, म्याग्दी, २७ फागुन ०७४/ राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी...

आजको राशिफल: फाल्गुन २७

आजको राशिफल बि.स.२०७४ फाल्गुन २७ गते । आईतबार । ईश्वी सन् २०१८ मार्च ११ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९...

रक्सी खाएको बेलामा कहिल्यै गर्दै नगर्नुहोस् यस्ता काम

सकेसम्म त रक्सि नखाएकै बेस । रक्सि खाएपछि गरिने धेरै कामले तपाईको सम्बन्ध,जागिर तथा अन्य कुरा समेत भताभुंग हुनसक्छ । तेसैले सकेसम्म रक्सिको मात्रा मिलाएर आफ्नो शरीरले थेग्ने गरिमात्र खानुपर्छ...

इलाममा विष्फोटपछि एकको मृत्यु

मंगलबारे, इलाम, २६ फागुन ०७४/ इलाममा विष्फोट भएर एकजनाको मृत्यु भएको छ ।इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको हो । राईको आज साँझ इलाम...

 अब कहिल्यै लोडसेडिङ तालिका नपाउने :कुलमान घिसिङ

झापा २६फागुन०७४/ कन्काई नगरपालिकालाई देशकै पहिलो विद्युत चुहावटलाई नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरेका छन् । घोषणासँगै घिसिङले देशले अब कहिल्यै लोडसेडिङको तालिका नपाउने...

पुरुषको स्वभाव सजिलै थाहा पाउन सकिने यी शुत्र

एजेन्सी। केटा मान्छेहरुको स्वभावको बारेमा अब पुरुषको नाकको बनावटको आधारमा पनि पत्ता लगाउन सकिन्छ । ज्योतिष शास्त्रले भविष्यवाणी गर्ने सामुद्रिक शास्त्रमा पुरुषको नाकको आकारको व्याख्या गरिएको छ । पुरुषको स्वभाव...

नेपाल अफगानस्तानसँग ६ विकेटले पराजित

काठमाडौं, फागुन २६ – विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले हारेको छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेका नेपालले ४९.५ ओभरमा सबै...