माओवादी मन्त्रीको पछिल्लो सूचीमा जनार्दन शर्मा परेनन्,बिना मगर मन्त्री बन्ने पक्का

काठमाण्डाै२चैत०७४/प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् विस्तारका लागि तयारीमा जुटेका छन् । सङ्घीय समाजबादी फोरमलाई पनि सरकारमा ल्याएर मन्त्री बिस्तारमा लागेका हुन् । त्यसैगरी माओवादी र एमालेबाट को को र कुन...

थपिए तीन मन्त्रालय, राजपा सरकारमा नजाने

काठमाडौं२चैत०७४/ सत्तारुढ दलहरुबीच तीन मन्त्रलया थप्ने सहमति भएको छ । मन्त्रालयको भागवण्डामा कुरा नमिलेपछि आज तीन मन्त्रलया थपेका हुन् । मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि तीन मन्त्रालय थप्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित...

मापसे गर्ने १५ लाखभन्दा बढी चालक कारवाहीमा

काठमाडौँ, २ चैत०७४/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको छ । महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि...

नेपालले पायाे एकदिवसीय मान्यता, एकदिवसीय मान्यता पाउनुका फाइदा यस्ता छन्

काठमाडौँ २चैत०७४/बिहिबार भएको महत्वपूर्ण खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पाएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले पपुवा न्यूगिनीलाई...

पत्थरी हुनवाट कसरी जोगीने ? जानी राख्नुस् !

 बदलिँदो खानपान, पानीको कम सेवन तथा व्यायामको अभाव जस्ता कारणहरुले गर्दा मृगौलाको पत्थरी पछिल्लो समयमा आम समस्या बन्दै गएको छ । उमेर छिप्पिएका धेरै मानिसहरु यो समस्याबाट ग्रसित छन् हाम्रो...

शीर्षक-सुुन्दर जवाफ हुँ-नवराज बस्नेत(तारा)

हामी कर्मका माैन अावाज हाै! अकर्मण्य लागि प्रष्ट जवाफ हाै!! हामी मदिरा विनाका नवाफ हाै! हामी हृदय भित्रका निश्चल भाव हाै!!(निर्मल,काेमल) हामी कर्मका गाेटी बुद्दीले चाल्दछाै! विकृति र विसंगतिका चट्टान...

तामाकोसी शेयर वितरणविरुद्ध आन्दोलन

चरिकोट, १ चैत ०७४/बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको शेयर वितरण मोडालिटीविरुद्ध दोलखाका राजनितिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । शेयर वितरण मोडालिटी सच्याउनुपर्ने माग राख्दै उनीहरूले पाँचदिने चेतावनीसहित चरणबद्ध...

२० वर्ष पुराना तीन सवारी नियन्त्रणमा

चितवन, १ चैत ०७४/ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ । यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको...

तेह्र वर्षकै उमेरमा बालविवाह गर्नखाेज्नेलाइ अभिभावकले रोके

जाजरकोट, १ चैत०७४/ गाउँगाउँमा जनचेतना बढेसँगै बालविवाह रोक्न अभिभावक नै जुटेका छन् ।नलगाड नगरपालिका–८ काब्राका १३ वर्षीया चन्द्रिका चदाराको बालविवाह रोकिएको छ । पञ्च भयार मावि, जिकुवामा कक्षा ५ मा...

ठेकेदार भागेपछि ग्रामीण सडक अलपत्र, कारबाहीको चेतावनी

भोजपुर, १ चैत ०७४/ठेकेदार भागेपछि भोजपुरका ग्रामीण सडक अलपत्र अवस्थामा रहेका छन् ।डेनमार्क सरकारको अनुदानमा उन्नति परियोजनाद्वारा सञ्चालित भोजपुर-टक्सार-गुम्बा हुँदै कोट र गोगनेसम्म जाने सडकका ठेकेदार भागेपछि सडक झन् अलपत्र...