आजको राशिफल: चैत्र ०३

बि.स.२०७४ चैत्र ०३ गते । शनिबार । ईश्वी सन् २०१८ मार्च १७ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९३९ । चैत्र...

यस्तो छ फोरम सरकारमा नआउनुको कारण

काठमाडौं ३चैत०७४/ संघीय समाजवादी फोरमसहित शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोरमले मन्त्री बन्नेको नामावली नदिँदा पूर्णता पाउन नसकेको बताइएको छ । आजको नेपाल समाचारपत्रमा यो...

नवनियुक्त वनमन्त्री शक्तिबहादुर बस्नेतद्वारा पदभार ग्रहण

काठमाडौँ३चैत०७४/ नवनियुक्त वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।मन्त्रालयमा आज पदभारका क्रममा मन्त्री बस्नेतले सुशासन आफैँबाट कायम गर्नुपर्ने बताउनुभयो । उहाँले वन तथा वातावरण बिग्रन नदिन...

मन्त्रालय फुटाइएपछि बढ्यो करोडौंके आर्थिक भार

काठमाडौं ३चैत०७४/ सरकारले तीन साता नपुग्दै मन्त्रालयको संख्या बढाएको छ । साविकका तीन मन्त्रालय फुटाएर २० वटा पुर्‍याइएको हो । अब संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २१ वटा मन्त्रालय...

बुद्धको जन्मस्थल प्रवेश गर्ने टिकट नै नक्कली भेटिएपछि..

भैरहवा३चैत०७४/ आर्थिक विवादमा मुछिदै आएको लुम्बिनी विकास कोष यसपटक नक्कली टिकट विवादमा परेको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर प्रवेश गर्ने टिकट नै नक्कली फेला परेको छ...

प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार-हेराै नामावली

काठमाडौँ, २ चैत ०७४/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको...

विश्वकपक्रिकेट छनोट–नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौँ, २ चैत०७४/ अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले साताँै स्थानका लागि शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ । जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत साताँै स्थानको लागि...

गणेश लामालाई विनाशर्त रिहा गर्न नेपाली काँग्रेस काभ्रेपलाञ्चोककाे माग

काठमाडौँ, २ चैत ०७४/ नेपाली काँग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न काँग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।  आज काभ्रेपलाञ्चोकमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस काभ्रेका सभापति मधु आचार्यले भन्नुभयो, “निर्दोष हाम्रा...

उपसभामुखमा गठबन्धनबाट शिवमाया तुम्बाहाम्फे निर्वाचित

काठमाडौँ ,२ चैत ०७४/ प्रतिनिधिसभाको उपसभामुखमा बाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा शुक्रबार भएको मतदानमा तुम्बाहाम्फेले २ सय १ मत प्राप्त गरि विजयी हुनु भएको हो...

हेलो सरकारका सेवा बन्द

काठमाडौँ, २ चैत ०७४/ जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ । पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार...