नवनियुक्त वनमन्त्री शक्तिबहादुर बस्नेतद्वारा पदभार ग्रहण

काठमाडौँ३चैत०७४/ नवनियुक्त वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।मन्त्रालयमा आज पदभारका क्रममा मन्त्री बस्नेतले सुशासन आफैँबाट कायम गर्नुपर्ने बताउनुभयो । उहाँले वन तथा वातावरण बिग्रन नदिन...

मन्त्रालय फुटाइएपछि बढ्यो करोडौंके आर्थिक भार

काठमाडौं ३चैत०७४/ सरकारले तीन साता नपुग्दै मन्त्रालयको संख्या बढाएको छ । साविकका तीन मन्त्रालय फुटाएर २० वटा पुर्‍याइएको हो । अब संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २१ वटा मन्त्रालय...

बुद्धको जन्मस्थल प्रवेश गर्ने टिकट नै नक्कली भेटिएपछि..

भैरहवा३चैत०७४/ आर्थिक विवादमा मुछिदै आएको लुम्बिनी विकास कोष यसपटक नक्कली टिकट विवादमा परेको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर प्रवेश गर्ने टिकट नै नक्कली फेला परेको छ...

प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार-हेराै नामावली

काठमाडौँ, २ चैत ०७४/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको...

विश्वकपक्रिकेट छनोट–नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौँ, २ चैत०७४/ अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले साताँै स्थानका लागि शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ । जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत साताँै स्थानको लागि...

गणेश लामालाई विनाशर्त रिहा गर्न नेपाली काँग्रेस काभ्रेपलाञ्चोककाे माग

काठमाडौँ, २ चैत ०७४/ नेपाली काँग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न काँग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।  आज काभ्रेपलाञ्चोकमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस काभ्रेका सभापति मधु आचार्यले भन्नुभयो, “निर्दोष हाम्रा...

उपसभामुखमा गठबन्धनबाट शिवमाया तुम्बाहाम्फे निर्वाचित

काठमाडौँ ,२ चैत ०७४/ प्रतिनिधिसभाको उपसभामुखमा बाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा शुक्रबार भएको मतदानमा तुम्बाहाम्फेले २ सय १ मत प्राप्त गरि विजयी हुनु भएको हो...

हेलो सरकारका सेवा बन्द

काठमाडौँ, २ चैत ०७४/ जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ । पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार...

एमालेले टुङ्ग्यायो मन्त्री,को को परे ? सुची सहित

 काठमाडौं २ चैत०७४/ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसंग छलफल गरी मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । नेकपा एमालेले ६ मन्त्री र एक राज्यमन्त्री रोजेको छ ।...

सुत्केरी र वृद्धवृद्धालाई थप एक हजार भत्ता

तेह्रथुम २चैत०७४/ मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ । सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत...