उपराष्ट्रपतिमा पुनलाई निर्विरोध निर्वाचित भएको घोषणा हुदै
काठमाडौं ४चैत०७४/ आज नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले गर्दैछ । उपराष्ट्रपति पदका लागि पुनको मात्र उम्मेदवारी परेको हुदाँ उनी निर्विरोध उपराष्ट्रपति भएका हुन् । शनिबार उम्मेदवारी...