सुनसरीको मधुवनमा भिषण आगलागी

इटहरी, ४ चैत ०७४/ सुनसरी जिल्लाको साविक मधुवन–९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ...

आजको राशिफल: चैत्र ०४

बि.स.२०७४ चैत्र ०४ गते । आइतबार । ईश्वी सन् २०१८ मार्च १८ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र...

बोक्सी आरोपमा कुटपिट हुँदा रमिते बनेका गाउँलेले राधाको सम्मानमा ताली बजाए

कैलाली४ चैत २०७४/बोक्सी आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी युवतीले १८ बर्षीया राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने यहाँका गाउँलेले निर्दोष र निहत्था युवतीले क्रुर ढंगले कुटपिट...

सांसद रेशम चौधरीलाई रिहा गरे राजपा सरकारमा जाने !

काठमाडौं ४ चैत ०७४/ प्रधानमन्त्री केपी ओलीले सांसद रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ । ओलीले मन्त्रिपरिषद् निर्णयबाट मुद्दा...

माउष्ट एभरेष्ट इङ्गलिस स्कूलकाे बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न-फाेटाे फिचर

समाजकाे अावाज,काठमाडाै३,चैत०७४/माउष्ट एभरेष्ट इङ्गलिस स्कूलकाे बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम,अभीभावक दिवस तथा एसर्इर्इ मा समावेसहुने  विध्यार्थीहरूकाे बिदाइ कार्यक्रम भब्यताका साथ सम्पन्न गरेकाे  छ । बुढानिलकष्ठ नगरपालिका वडा नं १०...

भावी कार्य याेजना बारे १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालगन्ज,३चैत०७४/ बचत तथा ऋण जिल्ला सहकारी संघ लिमिटेड बाके काे अायाेजनामा भावी कार्य याेजना बारे १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बचत तथा ऋण सहकारी संघ लिमीटेड बाँकेका...

आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइदै ।

  काठमाडौँ, ३ चैत ०७४/ प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने...

जुस खुवाएर चौधरीको अनशन तोडियो

काठमाडौँ, ३ चैत ०७४/ विभिन्न माग राखी १८ दिनदेखि अनशनरत राष्ट्रिय जनता पार्टीका नेता रेशमलाल चौधरीले आज आफ्नो अनशन तोड्नुभएको छ । गृहमन्त्री रामबहादुर थापाले चौधरी अनशनरत वीर अस्पताल पुगेर...

आजको राशिफल: चैत्र ०३

बि.स.२०७४ चैत्र ०३ गते । शनिबार । ईश्वी सन् २०१८ मार्च १७ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९३९ । चैत्र...

यस्तो छ फोरम सरकारमा नआउनुको कारण

काठमाडौं ३चैत०७४/ संघीय समाजवादी फोरमसहित शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोरमले मन्त्री बन्नेको नामावली नदिँदा पूर्णता पाउन नसकेको बताइएको छ । आजको नेपाल समाचारपत्रमा यो...