यूएस-बंगला विमान दुर्घटना बिमा : ५ देखि १० करोडसम्म पाउने

काठमाडौं ८चैत्र ०७४/ यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म बिमा पाउने देखिएको छ। दुर्घटनाका पीडितले मन्ट्रियल...

आगो निभाउन १० वटा दमकलको प्रयोग, दुई जना घाइते

काठमाडौँ, ७ चैत०७४/  काठमाडौँ महानगरपालिका कार्यालय छेउमा रहेको सालीमार होटल तथा रेष्टुरेन्टमा आज साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन् । आगलागीमा परेर निसासिएका उदयपुरकी कल्पना मगर र दाङका...

धरानमा खानेपानी ट्यांकी निर्माणको विषयलाई लिएर झडप

मिलन चाम्लिङ,०७चैत०७४/ धरानमा खानेपानी ट्यांकी निर्माणको विषयलाई लिएर झडप भएको छ । धरान १४ बिजयपुर स्थित निर्माणाधिन खानेपानी टयाङकी निर्माणको बिषयलाई लिएर झडप भएको हो । धरान उपमहानगरपालिकाले पानी ट्याङ्की...

नेकपा( माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव छैनःडा भट्टराई

चितवन, ७ चैत ०७४/ नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेकपा( माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टी एकता र...

काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार

धुलिखेल, ७ चैत ०७४/ नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताउनुभएको छ । स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति...

काठमाडौंको सुनधारामा आगलागी, आगो निभाउने प्रयास जारी

काठमाडौं ०७चैत०७४/ काठमाडौंको सुनधारामा रहेको गुलाब मिठाई पसल रहेको भवनमा आगो लागेको छ । काठमाडौं महानगरपालिकाको कार्यालयसँगै रहेको त्यो भवनमा लागेको आगोलाई दमकलले निभाउने प्रयास गरिरहेको छ ।आगलागीबाट के कारणले...

असोजभित्रमा मेलम्चीको पानी काठमाडौँमा– मन्त्री मगर

काठमाडौँ, ७ चैत०७४/ खानेपानी मन्त्री बीना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री मगरले आगामी दशैँभित्रमा मेलम्चीको...

गिरिजा हामी सबैको अभिभावकःअध्यक्ष दाहाल

काठमाडौंँ ७ चैत०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताउनुभएको छ । आज गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा...

समय गतिशीलता !-तीर्थराज अधिकारी

पानी ! पानी !! भनी कोही चिच्याईकन मर्दछ पानीभित्रै फसी कोही बाँच्न चीत्कार गर्दछ ! भोकले कोही ढल्दै छन् , कति अजीर्ण भैकन ढल्दै छन् दुनियाँ देख्छु नाना रंगीन जीवन...

अल्सर बिग्रिए घातक हुनसक्छ, थाहा पाइराख्नुस अल्सरका सात लक्षण र बच्ने उपाय

पेटमा अल्सर हुनु मात्र दुखाई मात्रै होइन, निकै खतरनाकसमेत सावित हुन सक्दछ । यो समस्या थाहा पाउने बित्तिकै यसको उपचार सुरु गर्नु जरुरी हुन्छ । अन्यथा यसले आन्द्राको क्यान्सर पनि...