डुबेर एकको मृत्यु

संखुवासभा, ११ चैत ०७४/ अरुण तेस्रो जलविद्युत् परियोजना संखुवासभामा सिनियर मेनेजरका रुपमा काम गर्दै आएका एक कर्मचारीको खोलामा डुबेर मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेश किन्नर जिल्ला घर भई...

चुरियाजंगल क्षेत्रमा लागेको डढेलोको कारण कटारी क्षेत्र उच्च जोखिममा

गाईघाट, उदयपुर, ११ चैत०७४/ केही दिनयता देखि निरन्तर रूपमा उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित चुरिया क्षेत्रको बेलस्रोत, खसीबास, रिस्कु क्षेत्रको जंगलमा व्यापक डढेलो लागेर मानव बस्तीतर्फ बढ्न थालेपछि सो क्षेत्रका मानव...

जनकपुरमा भब्यताकासाथ रामनवमी मनाइँदै

जनकपुरधाम , चैत ११ – त्रेता युगमा असत्य माथि सत्यको विजय प्राप्त गरेका मार्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा आइतबार जनकपुरमा भब्यताकासाथ रामनवमी मनाइँदै छ । चैत शुक्ल नवमी अर्थात्...

‘ओलीको भारत भ्रमणअघि नै दुई पार्टी एकता’

काठमाडौं१०चैतइ७४/नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकता हुनुपर्नेमा जोड दिएको छ । माओवादी केन्द्रको शनिबार बसेको हेडक्वार्रटर बैठकले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै...

शेयर बजारः एक अर्ब ७२ करोडको कारोबार

काठमाडौँ, १० चैत०७४/ धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७३ कम्पनीको ४६...

हेडक्वार्टरले लुकायो ६ हजार प्रहरीको रेर्कड

काठमाडौं १० चैत०७४/ नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृहमन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । सरकारी तलब खाने बाँकी...

हेराै रक्त समूह अनुसार तपाईको स्वभाव कस्तो ?

संसारमा करोडौँ मानिसहरूको फरक–फरक बानी हुन्छन् । तर, पनि धेरै मानिसको स्वभाव एकअर्कामा केही हदसम्म मिल्ने गर्दछ । आउनुहोस् जानौँ कुन रक्त समूहका मानिसको कस्तो बानी हुन्छ त ? एबी...

चालक अनुमतिपत्रका लागि निःशुल्क ‘ट्रायल’ सेवा शुरु

काठमाडौँ १० चैत०७४/ उपत्यकाका तीन यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका छन् । लाइसेन्स वितरणका लागि ‘ट्रायल’ परीक्षा लिँदा शुल्क लिने व्यवस्था गरिएकोमा...

वडाध्यक्ष र सदस्यलाई उपमेयरद्वारा मुक्का प्रहार, पतिले दिए साथ

इटहरी, १० चैत ०७४/ सुनसरी जिल्लाको दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले वडा अध्यक्ष र सदस्यलाई कुटपिट गरेकी छिन् । स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिको संयोजक समेत रहेकी उपमेयर साहले...

आजको राशिफल: चैत्र १०

बि.स.२०७४ चैत्र १० गते । शनिबार । ईश्वी सन् २०१८ मार्च २४ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र...