धरानको भानुचोक नजिकै शंकास्कपद बस्तु फेला परेको
मिलन चाम्लिङ,धरान११चैत०७४/ धरानको भानुचोक नजिकै शंकास्कपद बस्तु फेला परेको छ । धरान घण्टाघरको पछािडपट्टी निकेतन स्कुल जाने बाटोको छेउमा खतरा लेखेर शंकास्पद बस्तु राखिएको स्थानीयले देखे पछि वरपर त्रास फैलिएको छ...