सशस्त्र प्रहरीका दुई जवान अख्तियारको नियन्त्रणमा

इनरुवा, १३ चैत०७४/ सुुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट आज साँझसशस्त्र प्रहरीका दुई जवानलाई घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले...

पढेको कुरा बिर्सने बानी छ ? छुटकरा पाउने सात उपाय

काठमाडौं१३, चैत्र ०७४/ धेरै विधार्थीहरुमा समस्या नै भनौं पढेको विर्सने बानी हुन्छ । यो समस्याले धेरैलाई सताईरहेको हुन्छ । पढेको कुरा एकछिनमा बिर्सने समस्याका कारण धेरै मेहेनत गर्ने विद्यार्थी पनि...

खप्तडमा अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा हुने

डोटी, १३ चैत०७४/सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा पहिलो पटक अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने भएको छ । नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीले आयोजना गर्ने...

एक हजार तीन सय बिघामा मेन्था खेती

कलैया, १३ चैत०७४/ बाराको मनहर्वास्थित नेचुरल रिसिस प्रालिले यसवर्ष एक हजार तीन सय बिघामा मेन्था खेती गरेको छ ।आर्थिक वर्ष २०७३÷७४ मा उक्त प्रालिले क्यामोमाइल र मेन्था खेती गरी रु...

बुद्धकाे जन्मभुमिमा हिंसाको बहस -बासुदेव सेढाइ

"अहिंसा परमाे धर्म " याे वाणी भगवान गाैतम बुद्धकाे हाे । नेपाल बुद्धकाे जन्मभुमि शान्तिभुमि हाे । हिंसा , हत्या , अातंक , ठगि , लुट , भ्रष्टाचार ,तस्करी ,...

विजयपुरको अस्तित्व मेट्न नदिने बिजयपुर दरबार संरक्षण समितिले चेतावनी

मिलन चाम्लिङ,धरान,चैत०७४/  किरात राजाहरु अस्तित्व रहेको हजारौं वर्ष पुरानो ईतिहास बोकेको विजयपुरको अस्तित्व मेट्न नदिने बिजयपुर दरबार संरक्षण समितिले चेतावनी दिएका छन् । विजयपुर दरबार परिसर संरक्षण समितिले धरान नगरपालिकाले...

वडा सदस्यको घर जल्दा रु १५ लाखको क्षति

फलेवास, पर्वत, १३ चैत ०७४/ पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ । भुकताङ्लेको मोहोरियामा रहेको उहाँको दुईतले घरमा साँझ ७ः३० बजे आगो लागेको...

आजको राशिफल: चैत्र १३

  बि.स.२०७४ चैत्र १३ गते । मंगलबार । ईश्वी सन् २०१८ मार्च २७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० ।...

भत्ता बुझ्छन् पोसाक लगाउँदैनन् सिंहदरबारका कर्मचारी

काठमाडौं१३,चैत्र ०७४/ धेरैजसो सरकारीले पोशाक भत्ताबापत रकम बुझेर पनि पोशाक नलगाउने गरेको पाइएको छ । आजकोनेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार ८६...

तेह्रथुममा आगलागी हुँदा दुई घर जले

तेह्रथुम १३चैत०७४/ वनमा लागेको डढेलो गाउँमा सल्कँदा तेह्रथुममा एक घर जलेको छ । वनको आगो छथर गाउँपालिका–६, ओख्रेका बुद्धिमान लिम्बूको घरमा सल्कँदा घरमा रहेका सामग्री, लत्ताकपडा, अन्नपात सबै जलेर नस्ट...