खप्तडमा अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा हुने

डोटी, १३ चैत०७४/सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा पहिलो पटक अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने भएको छ । नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीले आयोजना गर्ने...

एक हजार तीन सय बिघामा मेन्था खेती

कलैया, १३ चैत०७४/ बाराको मनहर्वास्थित नेचुरल रिसिस प्रालिले यसवर्ष एक हजार तीन सय बिघामा मेन्था खेती गरेको छ ।आर्थिक वर्ष २०७३÷७४ मा उक्त प्रालिले क्यामोमाइल र मेन्था खेती गरी रु...

बुद्धकाे जन्मभुमिमा हिंसाको बहस -बासुदेव सेढाइ

"अहिंसा परमाे धर्म " याे वाणी भगवान गाैतम बुद्धकाे हाे । नेपाल बुद्धकाे जन्मभुमि शान्तिभुमि हाे । हिंसा , हत्या , अातंक , ठगि , लुट , भ्रष्टाचार ,तस्करी ,...

विजयपुरको अस्तित्व मेट्न नदिने बिजयपुर दरबार संरक्षण समितिले चेतावनी

मिलन चाम्लिङ,धरान,चैत०७४/  किरात राजाहरु अस्तित्व रहेको हजारौं वर्ष पुरानो ईतिहास बोकेको विजयपुरको अस्तित्व मेट्न नदिने बिजयपुर दरबार संरक्षण समितिले चेतावनी दिएका छन् । विजयपुर दरबार परिसर संरक्षण समितिले धरान नगरपालिकाले...

वडा सदस्यको घर जल्दा रु १५ लाखको क्षति

फलेवास, पर्वत, १३ चैत ०७४/ पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ । भुकताङ्लेको मोहोरियामा रहेको उहाँको दुईतले घरमा साँझ ७ः३० बजे आगो लागेको...

आजको राशिफल: चैत्र १३

  बि.स.२०७४ चैत्र १३ गते । मंगलबार । ईश्वी सन् २०१८ मार्च २७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० ।...

भत्ता बुझ्छन् पोसाक लगाउँदैनन् सिंहदरबारका कर्मचारी

काठमाडौं१३,चैत्र ०७४/ धेरैजसो सरकारीले पोशाक भत्ताबापत रकम बुझेर पनि पोशाक नलगाउने गरेको पाइएको छ । आजकोनेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार ८६...

तेह्रथुममा आगलागी हुँदा दुई घर जले

तेह्रथुम १३चैत०७४/ वनमा लागेको डढेलो गाउँमा सल्कँदा तेह्रथुममा एक घर जलेको छ । वनको आगो छथर गाउँपालिका–६, ओख्रेका बुद्धिमान लिम्बूको घरमा सल्कँदा घरमा रहेका सामग्री, लत्ताकपडा, अन्नपात सबै जलेर नस्ट...

सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद

काठमाडौं१३,चैत्र०७४/ मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको हो । सुरुङ निर्माण सम्पन्न...

गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप

काठमाडौं१३, चैत०७४/हतियारसहित काठमाडौंको गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ । फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन...