बुटवल पावरको एफपिओ सबै आवेदकले पाए, १२ लाख कित्ता प्रत्याभूतिकर्ताले सकारे
काठमाण्डाै१४चैत०७४/ बुटवल पावर कम्पनी (BPCL) ले माघ १५ गतेदेखि फागुन १५ गतेसम्म बिक्री गरेको झण्डै ४१ लाख कित्ता एफपिओको बाँडफाँड गरेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटले बुटवल पावरको...