टेलिकमले ल्यायो निर्ब्याजी सापटी सेवा : कस्ता ग्राहकले, कतिसम्म पाइन्छ सापटी ?

काठमाडौँ१७,चैत्र०७४/ नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी सेवाको व्यावसायिक सुरुवात गरेको छ । शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘नमस्ते क्रेडिट’ सेवाको...

चक्रे मिलनका सहयोगी आशिष गुरुङ पक्राउ

काठमाडौं१६चैत०७४/ गुण्डा नाइके चक्रे मिलनका सहयोगी आशिष गुरुङ समातिएका छन् । गुरुङलाई काठमाडौं प्रहरी परिसरले महाराजगञ्जबाट पक्राउ गरेको हो । एक महिलासँग वाउन्स चेक भएको ८ लाख रुपैयाँ उठाइदिन्छु भन्दै...

पूर्वमन्त्री खुमबहादुर खड्काको निधन

काठमाडौँ, १६ चैत ०७४/ नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उपचारमा रहनुभएका नेता खड्काको आज अपराह्न...

महिलाबीच बढेहुर्केका पुरुष कम सेक्सी

एउटा नयाँ शोधका अनुसार जुन परिवारमा महिलाहरुको संख्या बढी हुने गर्दछ त्यस्तो परिवारमा बढेहुर्केका पुरुष कम सेक्सी हुने गर्दछन् । टेक्सास युनिभर्सिटीका शोधकर्ताहरुले मुसामा गरेको अध्यययनबाट यो निष्कर्ष निकालेका हुन्...

पत्रकार माहासंघ स्थापना दिवसकाे : शुभकामना

बासुदेव सेढाइ१५,चैत०७४/नेपाल पत्रकार माहासंघकाे ६३ अाैं स्थापना दिवसको सुखद उपलक्ष्यमा सम्पूर्ण संचारक्षेत्रमा रहेर अावाजबिहिनहरुकाे अावाज बुलन्द गर्ने संचारकर्मि प्रति उच्च सम्मान गर्नैपर्छ । मुलुककाे शान्ति , सुसासन , सुरक्षा र...

धार्मिक पर्यटक वृद्धि गर्न पशुपतिमा संकीर्तन हुने

काठमाडौँ, १६ चैत०७४/ मुलुकमा धार्मिक पर्यटक वृद्धि गर्ने उद्देश्यले पाशुपत क्षेत्रको हंशमण्डपमा शनिबार हरिनाम संकीर्तन गर्न लागिएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ ९इस्कोन० ले आयोजना गर्ने उक्त कार्यक्रममा...

तन्नामा आगो सल्किँदा जलेर मृत्यु

कञ्चनपुर, १६ चैत ०७४/ कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ । दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो...

यौन इच्छामा कमी दिमागी समस्या

एउटा नयाँ अध्ययनले अनुसार केही महिलाहरुमा यौन इच्छा कम हुनुको कारण उनीहरुको दिमागसँग सम्बन्धित रहेको खुलासा गरेको छ। यो शोधका क्रममा महिलाहरुलाई उत्तेजित गर्ने भिडियो देखाइएको थियो  र उनीहरुको मष्तिष्कमा...

सेक्स नगर्ने महिला चाँडै बुढी हुन्छन्

तपाई यो कुरा सुनेर आश्चर्यमा पर्नु हुनेछ । तर, यो बिल्कुल सही हो कि महिलाहरु जति समयसम्म सेक्स गर्छन् त्यति नै उनीहरु जवान देखिन्छन् । एक अध्ययनकाबाट यो तथ्य खुलासा...

आजको राशिफल: चैत्र १६

बि.स.२०७४ चैत्र १६ गते । शुक्रवार । ईश्वी सन् २०१८ मार्च ३० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र...