कैदीबन्दीले ढाका टोपी बुनेर दैनिक हजार कमाइ गर्दै
गाईघाट, उदयपुर, १७ चैत ०७४/ जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन् । केही वर्षदेखियता आएर...