रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर बाँडफाँड
काठमाडौँ, १८ चैत०७४/ रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सिमित साधारण शेयर(आइपिओ)को आज बाँडफाँड भएको छ । दुवै आयोजनाका प्रमुख तथा बिक्री प्रबन्धकको उपस्थितिमा आज शेयर बाँडफाँड गरिएको हो...