क्रिकेट मैदानका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा दिने

रत्ननगर, चितवन, १९ चैत०७४/ भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले...

बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमानबाट दुई सन्तान

लिबाङ, रोल्पा,१८चैत०७४/ एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्काेतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई...

महिलाले कसरी हस्तमैथुन गर्छन ?

महिलाको सन्दर्भमा योनिलाई नै प्रमुख यौनअङ्ग मानिन्छ । यद्यपि महिलाका अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले सम्बेदनशील हुन्छन् । जस्तै– भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन आदि । त्यसबाहेक...

यौनमा चरमसुखबाट बढ्छ आयु

सम्भोगका क्रममा चरम सुखलाई नै सबैभन्दा सुन्तुष्टिकारक तत्व मानिएको छ । कामसूत्रमा पनि चरम सुख प्राप्त गर्ने र प्रदान गर्ने विषयमा विस्तारमा उल्लेख छ । तर, सधैं प्रश्न उठ्ने गरेकोछ...

विश्व कल्याणका लागि महायज्ञ शुरु

गौशाला, १९ चैत्र ०७४/महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–२ अनैठामा आजदेखि विश्व कल्याणका लागि श्री सीताराम नाम जाप महायज्ञ शुरु भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका–२ अनैठामा अवस्थित ठाणेश्वरनाथ महादेव मन्दिरको आयोजनामा...

६५ वर्षमै वृद्धाभत्ता दिने देउवा सरकारको निर्णय उल्टियो

काठमाडौं १९चैत०७४/ शेरबहादुर देउवा सरकारले गरेको ६५ वर्ष पुगेको ज्येष्ठ नागरिकले वृद्धाभत्ता पाउने निर्णय कार्यान्वयन नहुने भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । ओली मन्त्रिपरिषदले गरेको निर्णयअनुसार तत्कालीन सरकाले...

गणतन्त्रात्मक नेपालमा गणतन्त्र दिवसकै बिदा खारेज

काठमाण्डाै१९चैत०७४/ संविधानको प्रारम्भमै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर उल्लेख भएकोमा वर्तमान सरकारले भने लोकतन्त्र र गणतन्त्र दिवसको बिदा खारेज गरेको छ । केही धार्मिक तथा जातीय पर्वको सार्वजनिक बिदा कटौती...

सरकारले २०७५ सालको बिदा सार्वजनिक गर्‍यो: कुनकुन दिन बिदा? कुन चार्डमा कति बिदा? सुचीसहित

काठमाडौं १९चैत०७४/ सरकारले २०७५ सालको बिदाको सूची सार्वजनिक गरेको छ । आइतबार राजपत्रमा बिदाको सूची प्रकाशित गरेको हो । वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूणिर्मामा देशभर बिदा...

अाज पनी शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौँ, १८ चैत ०७४/धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ ।नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४.०५ अंकले ओरालो लागेर एक हजार १९६.२४ बिन्दुमा पुगेको छ ।...

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर बाँडफाँड

काठमाडौँ, १८ चैत०७४/ रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सिमित साधारण शेयर(आइपिओ)को आज बाँडफाँड भएको छ । दुवै आयोजनाका प्रमुख तथा बिक्री प्रबन्धकको उपस्थितिमा आज शेयर बाँडफाँड गरिएको हो...