आजको राशिफल: चैत्र २१

बि.स.२०७४ चैत्र २१ गते । बुधवार । ईश्वी सन् २०१८ अप्रिल ०४ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख...

नेपाली भनेर कमसल भारतीय सुनको बिक्री

गौशाला, २१ चैत ०७४/महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ । महोत्तरीको विभिन्न बजारबाट २२ र २४ क्यारेटका सुन...

देशैभर विप्लवको खोजी

काठमाडौं२१,चैत्र २०७४/ प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष...

नयाँ बर्षदेखि खारेज हुँदैछन् यी कार्यालय (सूचीसहित)

काठमाडौं२१,चैत्र २०७४/ संघीय व्यवस्थाअनुरुप प्रशासनले आकार लिन थालेसँगै जिल्लास्तरका अधिकांश सरकारी कार्यालय यही चैत मसान्तबाट खारेज हुने भएका छन् । संविधानबमोजिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार गठन भएपछि ती कार्यालयहरु...

सामाजिक सञ्जाल साइट र सेक्स

एउटा ताजा सर्वेक्षणका अनुसार अधिकांश बेलायती नागरिक सामाजिक सञ्जाल साइटहरुको उपयोग आफ्नो सेक्स साथी खोज्नका लागि गर्दछन् । २००० जनामा गरिएको यो सर्वेका क्रममा करिब २२० जनाले स्वीकार गरे कि...

गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास ?

काठमाडौं २०चैत०७४/ गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर लामाले इन्काउन्टर गर्न प्रयास गर्नेलाई पेस्तोल ताकेर धम्काएको एक भिडियोमा सार्वजानिक भएपछि...

कालिका कन्स्ट्रक्सनको साइड कार्यालयमा बम विस्फोट

सिन्धुली२०, चैत०७४/ सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको साइड कार्यालयमा बम विस्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम विस्फोट गराएको बताइएको छ ।कालिका कन्स्ट्रक्सनले...

वायुसेवा निगमले आठ वटा बिमान खरिद गर्दै

काठमाडौं २०चैत०७४/नेपाल वायुसेवा निगमले आँउदो १८ महिनाभित्र ६ वटा ट्वीनअटर र थप २ वटा वाइड बडी जहाज खरिद गर्न लागेको जनाएको छ । काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निगमका...

आफूलाई दिनभरि फुर्तिलो राख्न खानुहोस् यी खानेकुरा

 आजकलको व्यस्त जिन्दगीमा काम गर्नका लागि अत्यधिक ऊर्जा चाहिन्छ । तर केही मानिस अलिकति काम गर्नेबित्तिकै थाक्छन् । अनि दिनभरि काम गरेपछि व्यक्तिको स्टामिना एकदमै कमजोर हुँदै जान्छ । यहाँ...

जण्डिस हुदाँ यस्ता खानेकुराहरु खानुहोस्

जन्डिस शरीरको विभिन्न भागमा पहेँलोपनको रुपमा देखा पर्दछ । जण्डिस आफैमा रोग नभई कुनै रोगको कारण हुन्छ । पहेँलोपनको जण्डिस असामान्य अवस्था हो तर बिरामीले जण्डिसलाई नै रोग भन्ने गरेका...