फेसबुकद्वारा ९ करोड नागरिकको गलत जानकारी
काठमाण्डाै२१चैत०७४/ सामाजिक सञ्जाल फेसबुकले झण्डै ९ करोड नागरिकको जानकारी राजनीतिक सल्लाह दिने कम्पनी क्याम्ब्रिज एनालिटिकासँग गलत तरिकाले साझेदारी गरेको पाइएको छ । ९ करोडमध्ये ११ लाख नागरिक बेलायतका छन् ।...