राशिफल  चैत्र २६

 वि.सं. २०७४ चैत्र २६ गते सोमबार तदनुसार ई. सं. २०१८ अप्रिल ०९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (चौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

मकालु एयरको जहाज दुर्घटना हुनबाट यसरी बच्यो

हुम्ला२५चैत०७४/  मकालु एयरको सिंगल इन्जिनको 9N-AJG कल साइनको जहाज यात्रु लिएर सिमकोटबाट सुर्खेतका लागि उड्ने तयारीमा रहेका थिए । जहाज हाइड्रोलिक लिक भएर धावन मार्गमै रोकिएपछि जहाज दुर्घटनाबाट बचेको सिमकोट...

प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ विद्यावारिधि उपाधि

नयाँ दिल्ली२५चैत०७४/ भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ । उत्तराखण्डको पन्तनगरस्थित जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीले ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि...

प्रेमीलाई बताउन नहुने चार कुरा

कुनै पनि सम्बन्ध सीमाविहीन हुँदैन, सबैमा केही सीमा अवश्य हुन्छ । प्रेममा पनि त्यही कुरा लागु हुन्छ जसको ख्याल गर्न निकै आवश्यक छ। प्रेम सम्बन्धमा भावनामा बहकिनु कुनै नौलो कुरा...

चट्याङ लागेर १० महिने बालकको मृत्यु

कल्पना बोहरा,अछाम २५ चैत्र/अछामको साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिकाका, ढकारी गाउँपालिका लगायत अन्य नगरपालिकामा शुक्रबार आएको असिना पानीसगै अाएकाे चट्याङ लागेर १० महिने बालकको ज्यान गएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर...

असिना पानीले गहुँबाली नष्ट-५० वर्षपछिकै सबैभन्दा ठूलो असिना परेको स्थानीयको भनाई

कल्पना बोहरा अछाम २५ चैत्र/अछामको साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिकाका, ढकारी गाउँपालिका लगायत अन्य नगरपालिकामा शुक्रबार आएको असिना पानीका कारण गहुँवाली सखाप भएको छ । काट्न ठिक्क भएको गहुँबानी असिनाले नष्ट...

प्रचण्डले फेरि भने- केन्द्रमा बराबरी, बाँकी प्रभावका आधारमा

काठमाडौं२५,चैत्र २०७४/ माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्दा केन्द्रमा बारबरी हैसियत हुनुपर्ने अडान फेरि दोहोर्‍याएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्मानजनक एकता गर्ने र दुई धार जोड्नेगरी दुई पार्टी...

भाटभटेनीमा आगलागी

बुटवल, २५ चैत०७४/ बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजेदेखि आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका...

परराष्ट्रमा नौ करोडको अनियमितता

काठमाडौं२५,चैत्र २०७४/ सार्वजनिक खरिद पुनरवलोकन समितिले केही समयअघि परराष्ट्र मन्त्रालयको हवाई टिकट खरिद सम्झौताअन्तर्गत ९ करोड रुपैयाँको टेन्डर प्रक्रियामा अनियमितता भएको ठहर गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको छ। आजको...

राशिफल २०७४ चैत्र २५

वि.सं. २०७४ चैत्र २५ गते आइतबार तदनुसार ई. सं. २०१८ अप्रिल ०८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (चौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...