बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउँदा तपाईंको शरिरमा हुनेछ यस्तो असर
आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । यदि हामी दैनिक एक गिलास मनतातो पानी पिउनुहुन्छ भने त्यसले तपाईंको पेट त घटाउँछ नै, यसले विभिन्न स्वास्थ्य समस्यालाई पनि टाढा राख्छ...