अव काठमाडौंको सडकमा जभाभावी विरोध प्रर्दशन गर्न नपाईने

काठमाण्डाै३बैशाख०७५/विरोध प्रदर्शनका नाममा काठडमौंमा जथाभवी नारा, जुलुश धर्ना र भा जस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ । वैशाख १६ देखि लागु हुनेगरी जिल्ला प्रशासन...

मेलम्ची खानेपानी आयोजनामा बेथितिः कानुविपरित ३० करोड भुक्तानी

काठमाण्डाै३बैशाख०७५/  मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपुर्ति दिईएको पाइएको छ । महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास...

वैशाख कृष्ण औँसी आमाको मुख हेर्ने पर्व

काठमाडौँ, ३ वैशाख ०७५/ वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस...

आजको राशिफल: वैशाख ३ गते सोमबार

वि.स. २०७५ साल वैशाख ३ गते। सोमबार। इश्वी सन् २०१८ अप्रिल १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– औंसी, ७:३९ बजेउप्रान्त...

“प्रेमको राजनीति सबै भन्दा शक्तिशाली हुन्छ: नेता शाह”

रमिला बस्नेत, काठमाडौं,२बैशाख०७५/ नयाँ बर्षको अवसरमा सल्यान युवा संजालले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेबि संघ पुर्व केन्द्रिय उपाध्यक्ष ॠषिकेश जंग शाहले प्रेम को राजनीति सबै भन्दा शक्तिशाली र परिवर्तन मुखी...

बिपी राजमार्गको दायाँबायाँ १५÷१५ मिटर कायम हुने

सिन्धुली, २ वैशाख ०७५/ बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५÷२५ मिटरबाट १५÷१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा...

फोहरबाट मोहोर कमाउँदै

वालिङ, स्याङ्जा,२ वैशाख०७४/ देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ । उक्त नगरपालिकाले संकलन गर्न थालेकोे चार वर्षको अवधिमा...

बिस्केट जात्रामा रथले च्यापिएर दुई घाईते

भक्तपुर, २ बैशाख/ बिस्केट जात्रामा रथले च्यापिएर दुई घाईते भएका छन् । हिजो लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याउने क्रममा रथको पाङ्ग्राले च्यापिएर दुई घाईते भएका हुन् । घाईते...

भक्तपुरको नलिन्चोकमा अचेत अबस्थामा भेटिएका भुजेलको निधन

कमल न्यौपाने ,भक्तपुर, २ बैशाख / सुर्यविनायक नगरपालिका ९ नलिन्चोकका स्थानीय रामहरी भुजेलको उपचारका क्रममा निधन भएको छ । नलिन्चोकस्थित बाँसघारी नजिक बाटोमा अचेत अबस्थामा भेटिएका ४८ वर्षका भुजेललाई उपचारका...

माओवादीसँग ५०-५० अनुपातमा एकता गर्ने सहमति भएको छैन : नेता खनाल

विराटनगर १बैशाख०७५/ पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार...