पार्टी एकता संयोजन समितिको बैठक जारी

काठमाडौँ, ४ वैशाख ०७५/ एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।...

भिन्डी एक फाइदा अनेक

 भिन्डी खानुका ८ आश्चर्यजनक फाइदा१) भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ । २) भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत...

तीनदिने इलाम महोत्सव सम्पन्न

इलाम, ४ वैशाख ०७५/ इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो ।...

यौनशक्ति बढाउने ३ जडीबुटी

काउछो नेपालीमा काउछो भनेर चिनिने यो जडीबुटीको वैज्ञानिक नाम मक्युना प्रुरिन्स हो । संस्कृतमा यसलाई कपिकच्छु या आत्मगुप्ता भनिन्छ । नेपालको तराईदेखि चार हजार पाँच सय फिटसम्मको उचाइ भएको पहाडी...

कागती पानी यी व्यक्तिले भुलेर पनि खानुहुँदैन

“चिनी पनि धेरै खायो भने तीतो हुन्छ!” भन्ने भनाई त सुन्नुभएकै होला। यसको शाब्दिक अर्थ जे भएपनि, यसको भावले भन्न खोजेको कुरा गम्भीर छ। ‘एक सिक्काको दुई पाटा’ भनेजस्तै हरेक...

मनतातो पानीसँगै लसुन, अदुवा र कागती सेवनगर्दा फाइदै फाइदा

योगगुरु डा. विकासानन्दले स्वस्थ जीवनका लागि नियमित योग गर्नु स्वाभाविक नै भयो । तर, उनी भन्छन्– योगले मात्रै शरीर र मन स्वस्थ हुने होइन । शारीरिक स्वास्थ्यका लागि खानपान र...

विवाहपछि महिलामा कस्ता परिवर्तन आउँछन् ?

विवाहपछि महिलाको मानसिक, भावनात्मक र शारिरिक परिवर्तन आउने गर्दछ । भारतको एमपी मेडिकल साइन्स युनिभर्सिटीमा एनोटोमी र फिजियोलोजी डिपार्टमेन्टकी असोसिएट प्रोफेसर डा. नम्रता दुबेका अनुसार महिलाको शरिर प्रजननका लागि बनेको...

विदेशी जेलमा रहेका कामदारको मुद्धा सरकारले लड्ने

काठमाडौँ ०४बैशाख०७५/ सरकारले वैदेशिक रोजगारमा गएका श्रमिक र आफन्तले बोर्डबाट पाउने सेवालाई स्थानीय तहसम्म पुर्याउने घोषणा गरेको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको वैदेशिक...

सुन्दरहरैचा स्थित गछिया पुलमा बम फेला, हजाराै यात्रुहरू अलपत्र

माेरड०४बैशाख०७५ / पूर्व पश्चिम राजमार्ग अन्तर्गत माेरड जिल्लाकाे सुन्दरहरैचा वाड नं ३ गछिया पुलमा बम फेला परेकाे छ । बमका कारण विहान ३ बजे देखि सवारीसाधन अवतजावत ठप्प भएकाे छ...

‘जनयुद्ध’मा एमाले लचिलो, ९ गते नै पार्टी एकता गर्ने निष्कर्ष

काठमाडौं०४बैशाख०७५/  नेकपा एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै पार्टी एकताको घोषणा गर्ने गरी तयारी थाल्ने निर्णय गरेको छ । पार्टीको धारणासहित मंगलबार बिहान बस्ने एकता संयोजन समितिको बैठकले...