नन्दप्रसादले अझै मुक्ति पाएनन्, ४३ महिनादेखि शव अलपत्र
काठमाडौं०६बैशाख०७५/ न्यायका लागि अनशन बस्दा मृत्यु भएका गोरखा फुजेल–७ का नन्दप्रसाद अधिकारीको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ४३ महिनादेखि अलपत्र छ। कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंको...