शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै गृहमन्त्रीले दिए यस्ताे निर्देशन

चितवन ०६बैशाख०७५/ गृहमन्त्री रामबहादुर थापाले देशभित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन...

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही हुने,१०३ मा खबर गर्न अाग्रह

काठमाडौँ, ६ वैशाख०७५/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो...

नन्दप्रसादले अझै मुक्ति पाएनन्, ४३ महिनादेखि शव अलपत्र

काठमाडौं०६बैशाख०७५/ न्यायका लागि अनशन बस्दा मृत्यु भएका गोरखा फुजेल–७ का नन्दप्रसाद अधिकारीको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ४३ महिनादेखि अलपत्र छ। कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंको...

पदाधिकारी मनोनित गर्दै देउवा: उपसभापतिमा निधिको चर्चा

काठमाडौ ०६बैशाख०७५/ कांग्रेस सभापति शेरबहादुर देउवाले जारी बैठकमै पदाधिकारी मनोनित गर्ने गृहकार्य गरेसँगै असन्तुष्ट पक्षले विधानलाई लेखाएर ढिलो मनोनित पदाधिकारीलाई नमान्ने भनि विरोध गर्ने तयारी गरेका छन् । कांग्रेस विधानमा...

राशिफल  २०७५ वैशाख ०६ 

वि.सं. २०७५ वैशाख ०६ गते बिहीबार तदनुसार ई. सं. २०१८ अप्रिल १९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (वछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

रंगभुमी एकेडमी धरानमा १५ दिने नाटक प्रशिक्षण सुरु

मिलन चाम्लिङ,धरान०५बैशाख०७५/ बिगत ६ बर्ष देखि धरानलाई कला साहित्यको शहर बनाउने उदेश्यको साथ संचालन भैरहेको रंगभुमी एकेडमीले आज देखि १५ दिने नाटक प्रशिक्षण सुरु गरेको छन। धरानमा नयाँ रंगकर्मी थप्ने...

नियमित यौनसम्पर्क स्वास्थ्यका लागि यसकारण फाइदाजनक ?

एजेन्सी । नियममित रुपमा प्राकृतिक यौनसम्पर्क गर्ने जोडीको स्वास्थ्य राम्रो हुने एक अध्ययनले देखाएको छ । इटालीका अनुसन्धानकर्ताहरुले गरेको एक अनुसन्धानले नियमीत रुपमा यौनसम्पर्क गर्ने पुरुषहरुको शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि...

इटहरीमा ड्र्क्स मुक्त अभियान सफलता तीर

मिलन चाम्लिङ,धरान०५बैशाख०७५/  पछिल्लो समयमा शहर बजारमा माल्याउँदो विकृती रोक्न युवाहरुलाई जागरुक हुनु पर्ने एक नम्बर प्रदेशका गृहमन्त्री हिक्मत कार्कीले बताएका छन् । कुलत रोक्न युवाहरु सचेत हुनु पर्ने उनको भनाई...

बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह “ए’ मा

काठमाडौँ, ५ वैशाख०७५/ बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो...

दाँत पहेलो भयो ? चम्काउन अपनाउनुस् यी उपाय

आफ्नो व्यक्तित्वको सकारात्मक प्रभाव छोड्नका लागि तपाईंले दाँतलाई सेतो राख्नैपर्छ । सेता दाँतका साथ मुस्कुराउँदा तपाईंको व्यक्तित्वमा निखार आउँछ । तर जिन्दगीमा धेरै कारणले गर्दा दाँतमा समस्या आइदिन्छन् । कफी,...