नन्दप्रसादले अझै मुक्ति पाएनन्, ४३ महिनादेखि शव अलपत्र

काठमाडौं०६बैशाख०७५/ न्यायका लागि अनशन बस्दा मृत्यु भएका गोरखा फुजेल–७ का नन्दप्रसाद अधिकारीको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ४३ महिनादेखि अलपत्र छ। कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंको...

पदाधिकारी मनोनित गर्दै देउवा: उपसभापतिमा निधिको चर्चा

काठमाडौ ०६बैशाख०७५/ कांग्रेस सभापति शेरबहादुर देउवाले जारी बैठकमै पदाधिकारी मनोनित गर्ने गृहकार्य गरेसँगै असन्तुष्ट पक्षले विधानलाई लेखाएर ढिलो मनोनित पदाधिकारीलाई नमान्ने भनि विरोध गर्ने तयारी गरेका छन् । कांग्रेस विधानमा...

राशिफल  २०७५ वैशाख ०६ 

वि.सं. २०७५ वैशाख ०६ गते बिहीबार तदनुसार ई. सं. २०१८ अप्रिल १९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (वछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

रंगभुमी एकेडमी धरानमा १५ दिने नाटक प्रशिक्षण सुरु

मिलन चाम्लिङ,धरान०५बैशाख०७५/ बिगत ६ बर्ष देखि धरानलाई कला साहित्यको शहर बनाउने उदेश्यको साथ संचालन भैरहेको रंगभुमी एकेडमीले आज देखि १५ दिने नाटक प्रशिक्षण सुरु गरेको छन। धरानमा नयाँ रंगकर्मी थप्ने...

नियमित यौनसम्पर्क स्वास्थ्यका लागि यसकारण फाइदाजनक ?

एजेन्सी । नियममित रुपमा प्राकृतिक यौनसम्पर्क गर्ने जोडीको स्वास्थ्य राम्रो हुने एक अध्ययनले देखाएको छ । इटालीका अनुसन्धानकर्ताहरुले गरेको एक अनुसन्धानले नियमीत रुपमा यौनसम्पर्क गर्ने पुरुषहरुको शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि...

इटहरीमा ड्र्क्स मुक्त अभियान सफलता तीर

मिलन चाम्लिङ,धरान०५बैशाख०७५/  पछिल्लो समयमा शहर बजारमा माल्याउँदो विकृती रोक्न युवाहरुलाई जागरुक हुनु पर्ने एक नम्बर प्रदेशका गृहमन्त्री हिक्मत कार्कीले बताएका छन् । कुलत रोक्न युवाहरु सचेत हुनु पर्ने उनको भनाई...

बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह “ए’ मा

काठमाडौँ, ५ वैशाख०७५/ बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो...

दाँत पहेलो भयो ? चम्काउन अपनाउनुस् यी उपाय

आफ्नो व्यक्तित्वको सकारात्मक प्रभाव छोड्नका लागि तपाईंले दाँतलाई सेतो राख्नैपर्छ । सेता दाँतका साथ मुस्कुराउँदा तपाईंको व्यक्तित्वमा निखार आउँछ । तर जिन्दगीमा धेरै कारणले गर्दा दाँतमा समस्या आइदिन्छन् । कफी,...

चुनाव चिन्हको विषय टुंगिएको छैनःअध्यक्ष दाहाल

चितवन, ५ वैशाख ०७५/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ...

दही कहिले,किन र कसरी खाने ? खान नजान्दा बन्छ बिष !

तपाईं सादा, ग्रीक, स्वादिष्ट वा ‘लो फ्याट’ जुनसुकै दही खान सक्नु हुन्छ । किनकि दही पोषणले भरिपूर्ण खानेकुरा हो। यसले तपाईंलाई पर्याप्त क्याल्सियम, प्रोटिन, भिटामिन बी, पोटासियम, फस्फोरस, म्याग्नेसियमजस्ता पोषण...