राशिफल२०७५ वैशाख१०

वि.स.२०७५ साल वैशाख १० गते । सोमबार । ईश्वी सन् २०१८ अप्रिल २३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० ।...

ग्यास बुलेट त्रिशूलीमा खस्यो,चालक लाइ प्रहरी द्वारा उद्धार

रत्ननगर, चितवन, ९ वैशाख ०७५/ नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ । उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार...

चितवनमा   फेरि मात्तियो ध्रुवे , पाँच घर भत्कायाे

चितवन ०९ वैशाख ०७५/ मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् । चितवन, वैशाख ९ । मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको...

बि पि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानको अनियमितता विरुद्ध हस्ताक्षर संकलन

मिलन चाम्लिङ,धरान,०९बैशाख०७५/ बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा भएको आर्थिक हिनामिना,खस्किदो सेवा,लुटाहा प्रबृत्ति खुलेआम ठेक्का पट्टा,खस्किदै गएको शैक्षिक गुणस्तर,DM/MCH बन्द भएको,मात्री तथा शिशुकेन्द्र MCH निर्माण बन्द रहेकोले एक्सन धरानले...

नेपालमा पनि ‘बिग बोस’ प्रशारण हुने,सुनिल थापा होस्ट

काठमाण्डाै०९बैशाख०७५/ भारतीय टेलिभीजनमा चर्चा कमाउन सफल रियालिटी शो ‘बिग बोस’ अब नेपालमा पनि आयोजना हुने भएको छ । बिग बोस नेपाल नाम दिइएको कार्यक्रमलाई अभिनेता सुनिल थापाले होस्ट गर्ने बताईएको छ...

पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु

खजुरा, बाँके, ९ वैशाख०७५/ पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ ।जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा...

गाउँपालिकाको सेवा लिन तीन दिन

बाबियाचौर, म्याग्दी, ९ वैशाख०७५/ अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दा गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि तीन दिन लाग्ने गरेको छ । यातायात र सडकको सहज सुविधा नहुँदा ६ नं वडामा पर्ने...

मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ

काठमाडौं ०९बैशाख०७५/ मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । ह्वोल्मो सिन्धु...

एमाले-माओवादी एकता प्रक्रियाः यसरी खोजिँदै छ सहमति

काठमाडौं०९बैशाख०७५/ पार्टी एकताको अन्तिम कसरतमा रहेका एमाले र माओवादीले अन्योल चिर्ने उद्देश्यसहित कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज संयुक्त कार्यक्रम गर्दै छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।...

ग्याष्ट्रिकबाट टाढाँ रहन यी खानेकुराहरू नखानुहाेस

एजेन्सी । ग्याष्ट्रिक आम समस्या हो । नेपालमा ग्याष्ट्रिकबाट कयौं मानिसहरु पिडित छन् ।ग्याष्ट्रिककै कारणले पेट भित्र गम्भीर घाउ पनि भैसकेको हुन सक्छ । ग्याष्ट्रिकले उग्र रुप लिदै जादा ज्यानै...