१८५ नेपाली यूएईका जेलमा सजायकाटदै

काठमाडौं१२बैशाख०७५/ वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् । यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त...

दाइजो प्रथाले युवतीकाे लीयाे ज्यान 

वीरगञ्ज१२बैशाख०७५/  पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् । शिव दयाल र रविताकुमारीबीच विवाह गर्ने पक्का भएका थिए। दाइजोकै कारण बिहे भाँडिएपछि युवतीले आत्महत्या गरेकी हुन्। युवतीको पोष्टमार्टम रिपोर्टले आत्महत्या भएको...

पार्टी एकताको मिति १४ गते तोकिन्छ : प्रचण्ड

चितवन१२बैशाख०७५/ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि आगामी १४ वैशाखमा मिति तोक्ने समझदारी भएको बताएका छन् । उनले एमाले–माओवादीका दुवै अध्यक्षले मिलेर १४ गते मिति तोक्ने सम्झदारी भएको खबर...

राशिफल २०७५ वैशाख १२

वि.सं. २०७५ वैशाख १२ गते बुधबार तदनुसार ई. सं. २०१८ अप्रिल २५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (वछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

दुर्गा बचत तथा ऋण सहकारी संस्थाकाे पाँचौ स्थापना दिवस सम्पन्न

मिलन चाम्लिङ,११बैशाख०७५/ सुनसरीकाे इटहरीमा रहेकाे  दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अाफ्नाे पाँचौ स्थापना दिवसको उपलक्ष्यमा धरान सेवा केन्द्रमा अाफ्ना शेयरसदस्यहरू संग अन्तरक्रिया कार्यक्रम अायाेजा गरेकाे छ । उक्त अन्तरक्रिया...

युवतीले किन गरीन त कुकुरसंग विवाह? कारण यस्तो रहेछ

दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, तर समाजका कतिपय तप्का अझै पनि हास्यास्पद अन्धविश्वासभित्र गुज्रिरहेका छन् । भारतको जमशेदपुरस्थित आदिवासीहरुको बाहुल्य रहेको आदित्यपूर गाउँमा रहेको कुप्रथालाई यसैको उदाहरणका रुपमा लिन सकिन्छ ।...

यि खानेकुराहरु खाली पेटमा खादै नखानुहाेस

 हामी दैनिक विभिन्न समयमा विभिन्न खालका खानेकुराहरु खाइरहेका हुन्छौं । हामी बिहानै उठ्ने बित्तिकै खाजाको रुपमा धेरै प्रकारका खानेकुराहरु खाने गर्छौं । हामीले बिहानै खाने कतिपय खानेकुरहरुले हाम्रो स्वास्थ्यमा नकारात्मक...

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौँ, ११ वैशाख ०७५/ शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ...

भूकम्पको तीन वर्ष – पुनर्निर्माणको ५० प्रतिशत काम अधुरै

 काठमाडौ, ११ बैशाख०७५/ विनासकारी भूकम्प गएको तीन वर्ष भएको छ । भूकम्पले हजारौं मानवीय र भौतिक संरचनाको क्षति गर्यो । भौतिक संरचनाको पुनःनिर्माणका लागि भनेर पाँच वर्षका लागि स्थापना भएको...

ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक गम्भिर घाइते

रमिला बस्नेत ,उदयपुर११ बैशाख/हेटौडा उपमहानगरपालीका वडा नं ७ न्युरेनीमा आज विहान ट्रकले मोटरसाईकललाई ठक्करदिदा मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् । सीमेन्ट बोकेर हेटौडा आउदै गरेको ना ७ ख ७९५६...