अबको ओली अस्त्रः नेकपा विभाजन गर्न दल फुटाउने अध्यादेश
काठमान्डाैं माघ २८, २०७७ / प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ । मंगलबार निर्वाचन आयोगले नेकपाको आधिकारिकता...