यौन शक्ति तुरुन्तै बढाउने घरेलु औषधि

यौन दुर्बलता भएका मानिसहरुलाई यौन शक्ति बढाउन कुनै न कुनै औषधिको प्रयोग गर्नेपर्छ । यसका लागि आधुनिक चिकित्सा पद्दति भन्दा घरेलु विधि नै उत्तम हुन्छ । यौन दुर्बलताबाट धेरै मानिस...

राशिफल २०७५ वैशाख १४

वि.सं. २०७५ वैशाख १४ गते शुक्रबार तदनुसार ई. सं. २०१८ अप्रिल २७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (वछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

धरानमा फोटो पत्रकारिता दिवस भब्यताको साथ मनाइयो।

मिलन चाम्लिङ,धरान१३बैशाख०७५/सत्य समाचार नै फोटो पत्रकारीताको अन्तिम आधार” भन्ने नाराका साथ आज देशभर राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाईएको छ । दिवसको अवसर पारेर आज सुनसरीको धरानमा प्रभातफेरी निकालिएको छ ।...

पेट्रोलियम पदार्थ ढुवानी ट्यांकरमा ‘लकिङ सिस्टम’

नेपालगन्ज, १३ वैशाख०७५/ नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनमा आजदेखि ‘लकिङ सिस्टम’ शुरु गरेको छ । यो सिस्टम शुरु गरेपछि अब ढुवानीका क्रममा...

खानेपानीमा झाडाका कीटाणु भेटियाे

मलेखु, धादिङ, १३ वैशाख ०७५/ सदरमुकाम धादिङबेंसीको पिउने पानीमा झाडाका कीटाणु फेला परेको छ ।जिल्ला अस्पतालका सूचना अधिकृत कृष्णलाल श्रेष्ठले धादिङबेंंसीमा आज आयोजित कार्यक्रममा जिल्ला अस्पतालमा झाडाबान्ता लागेर अस्पताल भर्ना...

प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनका सहयोगीलाई नेकपा (माओवादी केन्द्र) पार्टीबाट कारवाही

बुटवल, १३ वैशाख ०७५/ नेकपा (माओवादी केन्द्र)ले प्रहरी इन्काउण्टरमा मारिएका मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई...

डोको बाेकेर वडा अध्यक्ष सरसफाई अभियानमा

कल्पना बोहरा,बैशाख १३,अछाम/साँफेबगर नगरपालिकालाई स्वच्छ, सफा र मदिरा निषेधित क्षेत्र बनाउने उद्देश्यले सुरुवाद गरेको मदिरा नियन्त्रण तथा सरसफाई अभियानमा साँफेबगर नगरपालिका वडा नम्बर ६ भाग्येश्वरका वडाअध्यक्ष प्रेमराज शर्मा आफै डोको...

ट्याक्सीलार्इ अनिवार्य ‘मिटर बिलिङ’ र ‘अनलाइन बुकिङ’ सिस्टममा लैजाने तयारी

काठमाडौं१३बैशाख०७५/ सरकारले ट्याक्सीहरुलाई पनि अनिवार्य अनलाइन बुकिङ सिस्टममा लैजाने तयारी गरिरहेको छ । सार्वजनिक यातायातलाई साउन मसान्तसम्म कम्पनीमा जान अनिवार्य गरेलगत्तै ट्याक्सीमा पनि कडाइ गर्न लगिएको हो । राजधानीमा अधिकांश...

धरानमा पुर्ब प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको १९ स्मृति दिवस दिवस सम्पन्न

मिलन चाम्लिङ,धरान,१३बैशाख०७५/  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष स्व. मनमोहन अधिकारीको १९ स्मृति दिवस धरानमा मनाइएको छ । धरान–१५ स्थित श्याम चाेकमा रहेको स्व. अधिकारीको शालिकमा माल्यार्पण गरेर स्मृति...

माेदी अाउन दुर्इ साता बाँकी,काठमाडाैंमा ‘सर्च अप्रेशन’ सुरू

काठमाडौं१३बैशाख०७५/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा अाउन दूर्इ साता बाँकी नै छ, यता काठमाडाैंमा भने सुरक्षा व्यवस्थाकाे नाममा कडाइ हुन थालेकाे छ । बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख...