नाकबाट रगत बग्ने समस्या भए के गर्ने ? यस्तो छ घरेलु विधि
प्रायजसो गर्मी मौसममा नागबाट रगत बग्ने समस्याले धेरैलाई पिरोलेको हुन्छ।बोलचालको भाषामा यसलाई नाथ्री फुटेको भनिने गरिन्छ।कसैलाई गर्मीखाले खानेकुरा खाने वित्तिकै नाकबाट रगत बग्ने गर्छ भने कसैलाई यत्तिकै पनि रगत बग्ने...