सरकारले सिण्डिकेट हटाएपछी देशैभरका टिकट काउन्टर बन्द

काठमाण्डाै१७बैशाख०७५/  यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका संघ सस्थाहरुले शुक्रबार देशै भरका टिकट काउन्टर बन्द गरेका छन् । टिकट काउन्टर बन्द गरेसंगै उनीहरुले नियमित चल्ने...

थुनामा रहेका सांसद निलम्बन हुने

काठमाण्डाै१७बैशाख०७५/  थुनामा रहने सांसद निलम्बन गर्न सत्तारुढ दल एमाले र माओवादी सहमत भएका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी दल सहमतिमा नआए बहुमतबाट निर्णय...

राशिफल २०७५ वैशाख १७

वि.सं. २०७५ वैशाख १७ गते सोमबार तदनुसार ई. सं. २०१८ अप्रिल ३० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (वछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

पर्यटकको पर्खाइमा खप्तडका होमस्टे सञ्चालकहरु

कल्पना बोहरा१६ बैशाख ०७५सााफेबगर अछाम /सााफेबगर नगरपालिकाको खप्तडका होस्टे संचालकहरु पर्यटकको पखाईमा रहेका छन् । जिल्लाको सााफेबगर नगरपालिका १२ खप्तडका होमस्टे सञ्चालकहरु खप्तड पर्यटन क्षेत्रमा आउने पर्यटकहरुलाई आफ्नो लोक संस्कृति...

शहरी क्षेत्रका राजनीतिक दलका आवद्ध महिला तथा शिक्षिका नै छाउगोठमा बस्दै

कल्पना बाेहाेरा,अछाम,१६ बैशाख ०७५/महिलाका लागि अभिशाप मानिएको छाउपडी प्रथा अन्त्यका लागि शहरी क्षेत्रका राजनीतिक दलका आवद्ध महिला तथा शिक्षिका नै छाउगोठमा बस्ने गरेका छन् । ग्रामीण क्षेत्रमा मात्रै होइन, शहरी...

दुई बर्षमा काठमाडौंमा मोनोरेल

काठमाडौं १६बैशाख०७५/ काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनी सीआरसीसीले काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको छ । काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले चिनियाँ सरकाको मातहतमा रहेको...

हवाइ यात्रुको बिमा बढ्ने

काठमाडौं १६बैशाख०७५/ सरकारले हवाइ यात्रुको बिमा बढाउने 'मन्ट्रेयल कन्भेन्सन' लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ । संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओको मन्ट्रेयल कन्भेन्सनलाई अनुमोदन गर्ने तयारी...

विवादमाअनुसन्धान विभाग: एमाले-माओवादीभित्रै मिलेन कुरा

काठमाडौं १६बैशाख०७५/ गोप्य सूचना तथा जानकारी संकलन गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग कुन मन्त्रालयमातहत राख्ने सत्तारुढ दल एमाले-माओवादीभित्रै विवाद देखिएको छ। गृह मन्त्रालयमातहत रहँदै आएको विभागसहित सम्पत्ति शुद्धीकरण र राजस्व...

सुन तस्करका तीन घेरा

काठमाडौं १६बैशाख०७५/ नेपाल-भारत सुन तस्करीमा तीन तह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । पहिलो तहका कारोबारी कतार, दुबई, हङकङ र तिब्बत तीन कमान्ड सम्हाल्छन् । आजको नागरिक दैनिकमा समाचार...

किराया सुनसरीले साकेला शिली नाच्ने मिति र स्थान सार्वजनिक गरे

मिलन चाम्लिङ,धरान,१६बैशाख०७५/ किरात राई यायोक्खा सुनसरी जिल्लाले किरात राई यायोक्खा भबनमा पत्रकार सम्मेलन गरेर उभौली पुर्णैको अवसरमा साकेला शिली नाच हुने मिति र स्थान सार्बजनिक गरेको छन। आदिवासी भुमी सन्तान...