किरातेश्वर महादेव मन्दिर पर्यटकीय गन्तव्य बन्दै -फाेटाे फीचर
मिलन चाम्लिङ,धरान,१८बैशाख०७४/ पुर्ब पर्यटनको लागि संभावना बोकेको क्षेत्र हो त्यसैमा धनकुटा जिल्ला साङ्गुरिगढी गाउँपालिका वडा नं-४ तिनताले (साबिक फाक्सिब-६) मा किरातेश्वर महादेव मन्दिर फेला परेका छन ।किरातेश्वर मन्दिर मास्तिर शिवजी...