दाम्पत्य जीवनलाई सधैभरी अटुट अनि अम्मर मायाको साथ बटुलीरहने चाहाना छ भने यी कुरा त्याग्नुहोस !
सबै जोडीमा आफ्नो दाम्पत्य जीवन सुखद् होस् भन्ने चाहाना हुन्छ । तर नचाहाँदा नचाँहादै पनि बैबाहिक जीवन भत्किन्छ र कैयौं जोडी छुट्टिन्छन् ।विवाह टुट्ने कारण केलाउने हो भने कुनै कुनै...