जवानी चल्ने, पानी नचल्ने ?-राधा पोखरेल

लगभग दुर्इ वर्षपछि यसै हप्ता ती दिदीसँग भेट भयो । चिन्नै सकिनँ पहिला त । ओहो ! दुई बर्षमा यति धेरै परिवर्तन ? शरदीय आकाशमा खुलेकी जून जस्ती दिदी औंसीको...

म पनि भर्जिन पुरुष खोजौँ त ?

[caption id="attachment_20366" align="alignleft" width="312"] -सविता सापकोटा[/caption] सन्तान जन्मने बितिकै बाबा र आमाको मनमा आशाका टुसाहरु पलाउन थाल्छन् । छोरीभन्दा पनि छोरालाई बढि प्राथमिकता दिने हाम्रो समाजमा , बाबु तिमी ठूलो...

नयाँ बसपार्कमा देखियो अर्को सिण्डिकेट

काठमाडौँ २६बैशाख०७५/ सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) तोड्न यातायात व्यवसायी सहमत भएको भोलिपल्ट राजधानी बाहिर सवारी चल्ने नयाँ बसपार्कमा अर्को एकाधिकार शुरु भएको छ । उपत्यका बाहिर चल्ने सवारीको टिकट काउन्टरमा...

राेकिएन भारतीय हस्तक्षेप, अदुवापछि चियामा भारतीय अवरोध

भारत २६बैशाख०७५/ भारतले पटकपटक सामान निकासी ठप्प पार्दै अाएकाे छ । केहि महिनाअघि अदुवामा विरोध अवरोध गरेको भारतले अहिले चिया निकासीमा पनि किचलाे थाप्न सुरु गरेको छ । एक सातादेखि...

महिलाहरूले कहिल्लै भन्दैनन् आफ्ना यी रहस्यहरु

भनिन्छ, महिलाहरु रहस्यका पर्याय हुन् । प्रायः महिलाको जीवनमा कैयन रहस्य र राज हुन्छन्, तर त्यसबारे उनीहरुले कहिल्यै मुख खोल्दैनन् । सोशल मिडियामार्फत हालै गरिएको एक सर्भेमा महिलाहरुसँग सोधिएको थियो,...

जंगबहादुरले भारतलाई देश नै मान्दैनथे

नेपालको राजनीतिक इतिहासमा एक चर्चित व्यक्ति हुन जंगबहादुर राणा । राणाले नेपालका राजनीतिलाई यस्तो तरिकाले परिर्वतन गरिदिएका थिए की त्यसको प्रभाव सयौ वर्षसम्म पनि परिरहेको छ । उनले गरेका कामले...

जेलभित्रै पनि ‘धर्म’को प्रचार !

सुर्खेत २६बैशाख०७५/ छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र...

राशिफल २०७५ वैशाख २६

वि.सं. २०७५ वैशाख २६ गते बुधबार तदनुसार ई. सं. २०१८ मई ०९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (अनलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

कण्डममा पैसा खस्यो , टिप्नै लाज लाग्यो !

ममतामयी आमा नमस्कार ! लामो समयको अन्तराल पछि पत्र कोर्दैछु । आरामै छु र आरामको कामना गर्दछु । तपाईंसँग भेटघाट नभएको पनि झण्डै ४ वर्ष बितेछ । फोनमा त बेला बेलामा...

नेपाल एकीकरणदेखि सुगौली सन्धिसम्मको तथ्य– के भएको थियो इतिहासमा ?(फणिन्द्र नेपाल)

नेपाल एकीकरणदेखि सुगौली सन्धिसम्मको तथ्य– के भएको थियो इतिहासमा ? [caption id="attachment_3534" align="alignleft" width="198"] फणिन्द्र नेपाल[/caption]                            ...