नेपाल कपडा तथा सिलाइ व्यावसी संघ सुनसरीको आठौ साधरण सभा तथा चौथो जिल्ला अधिबेशन सुरु ।
मिलन चाम्लिङ,३१बैशाख०७५/ व्यावसायिक एकता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको बसन्त स्मृति भबन धरानमा नेपाल कपडा तथा सिलाइ व्याबसायि संघ सुनसरी जिल्ला कार्य समितिको आठौं साधरण सभा तथा चौथो जिल्ला अधिबेशन...