इन्धनको मूल्य वृद्धि, प्रतिलिटर दुई रुपैयाँ
काठमाडौं०२जेठ०७५/ पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमको बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर...