एमाले र माओवादी केन्द्र बिच भोलि नै पार्टी एकता गर्ने तयारी

काठमाडौं०२जेठ०७५/ नेकपा एमाले र माओवादी केन्द्रको बैठक छुट्टाछुटै बसिरहेको छ । एमालेको बैठक बालुवाटार र माओवादी केन्द्रको ललितपुरस्थित खुमलटारमा बसिरहेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु...

टोखालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिने

काठमाडौँ, २ जेठ ०७५/ टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिकस्थललाई पर्यकीय स्थलको रुपमा विकास गरिने भएको छ । टोखा नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरपालिकाभित्रका धार्मिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार...

नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ मा समावेश

काठमाडौं०२जेष्ठ०७५/  नेपाली युवा स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजलाई सामना गर्ने विश्व ११ टोलीमा समावेश भएका छन्। इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्। आँधीले...

“कृती आजदको विरुद्ध नेबि संघ आर आर सडकमा उत्रियो”

रमिला बस्नेत, काठमाडौं०१ जेष्ठ ०७५/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल भ्रमणका क्रममा भाजपाका सांसद कृति आजदले गरेको टुईटलाई लिएर नेपाल विद्यार्थी संघ आर आर इकाई प्रदर्शनमा उत्रियको छ। जनकपुरलाई भारतमा मिसाउने...

परिश्रमी पराजुलीःएउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

बनियानी, झापा, २ जेठ ०७५/ पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ ।कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश...

मुख्यमन्त्री लालबहादुर राउतको राजीनामा माग

काठमाडौँ, २ जेठ ०७५/ नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा...

अपडेट : विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, पाइलोट र को-पाइलोट दुवैको मृत्यु

सुर्खेत०२जेठ०७५/  सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान दुर्घटनामा पाइलोेट र को पाईलोट दुवैको मृत्यु भएको छ । हुम्लाका सहायक प्रमुख जिल्ला...

चिनीयाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

काठमाडौं०२जेठ०७५/ नेपाल र चिनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चिन जानुअघि नै स्थान...

सुर्खेतबाट सम्पर्कविहीन मकालु एयरको विमान बाजुराको बगरमा भेटियो

काठमाडौं२, जेठ २०७५ / मकालु एयरको सम्पर्कविहीन विमान बाजुरामा भेटिएको छ ।सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमान...

डिभी परिणाम सार्वजनिक यसरी हेर्नुहोस् नतिजा, ( डिभि पर्नेको नामावाली सूचीसहित)

काठमाडौं०२जेठ०७५/ अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा आज राति सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर २२, २०१८ सम्म इडिभी...